२५ कार्तिक, हेटौँडा । स्वर्गीय साथी बोस स्मृति स्कूलस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सिद्धार्थ शिशु सदनका निखील अर्यालले जितेका छन् ।
नवोदय शिशु सदनका रोहन चौधरीलाई २१–८, र २१–१२ को सोझो सेटमा पराजित गर्दै अर्यालले उपाधिमाथि कब्जा जमाए । उनले नगद ३ हजार, ब्याड ¥याकेट र एकथान अंग्रेजी शब्दकोष जितेका छन् । नवोदयका चौधरीले दोस्रो स्थान हात पार्दै नगद २ हजार र ब्याड ¥याकेट जित्न सफल भए । प्रतियोगितामा नवोदयकै सुदीप ठाकुर तेस्रो हुँदै नगद एक हजार र ब्याड ¥याकेट जित्न सफल भए । ठाकुरले बिशाल राउतलाई २१–११ र २१–१६ को सोझो सेटमा पराजित गरेका हुन् ।
यस्तै छात्रा तर्फको उपाधि सिद्धार्थ शिशु सदनकी दिक्षा मण्डलले हात पारिन । सिदार्थकै स्वेता शाहालाई मण्डलले २१–९ र २१–३ को सोझो सेटमा पराजित गरेकी हुन् । शाहाले दोस्रो स्थान हात पार्न सफल भईन् । पहिलो हुने मण्डलले नगद एक हजार र दोस्रो हुने शाहाले नगद ५ सय सहीत शील्ड जितेकी हुन् । मकवानपुरमै पहिलोपटक जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताका विजेता खेलाडिलाई प्रमुख अतिथी तीन नम्बर प्रदेश कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक केशरीराज घिमीरे, प्रहरी उपरिक्षकहरु विकासराज खनाल, तुलसी अधिकारी, शिक्षासेबी पुरण बहादुर जोशी, जिल्ला खेलकुद बिकास समिती मकवानपुरका अध्यक्ष माधब तिमल्सिना, जिल्ला ब्याडमेन्टन संघका बिके बोशले शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरेका थिए ।
नगद पुरस्कार ब्याडमिन्टन ¥याकेट र मेडल बिद्यार्थीलाई प्रदान गरिएको थियो, भने शिल्ड बिद्यालयलाई प्रदान गरिएको थियो । प्रतियोगिताको व्यवस्थापन र प्रचारप्रसारमा सहयोग पु¥याएको भन्दै सञ्चारकर्मी बालकृष्ण अधिकारीलाई सम्मान गरिएको थियो ।
८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...
८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...
८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ...
८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...
७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...
७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
२७ चैत, हेटौंडा । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड आजबाट...
३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ...