२८ फागुन, हेटौंडा । ब्लड क्यान्सरसँग जुधिरहेका हेटौंडा–२, सानोपोखराका निरज श्रेष्ठको उपचारका लागि क्रिकेट एसोसिएसन अफ मकवानपुरले नगद सहयोग गरेका छ ।
क्रिकेट एसोसिएसन अफ मकवानपुरका कोषाध्यक्ष समेत रहेका श्रेष्ठको उपचारमा सहयोग गर्नका लागि संघको पहलमा संकलन गरिएको तीन लाख एकसय रुपियाँ रकम सोमबार उनको परिवारलाई हस्तान्तरण गरिएको हो । संघ मकवानपुर अध्यक्ष सञ्जोग पोखरेलले विरामीको बुबा दामोदर श्रेष्ठलाई नगद हस्तान्तरण गरिएको हो ।
उनको हाल पीडित राजिव गान्धी क्यान्सर रिसर्च सेन्टर भारतमा उपचार भइरहेको छ । उनको उपचारको लागि करिब ९० लाखभन्दा बढी खर्च लाग्ने बताइएको छ । ‘हामीले सक्दो सहयोग गरेका छौं । हामीले अझै सहयोग गर्नेछौं’, क्रिकेट संघ अध्यक्ष सञ्जोग पोखरेलले सहयोगका लागि सवैलाई अपिल समेत गरे । निरज लामो समयदेखि मकवानपुर क्रिकेटका खेलाडी तथा प्रशिक्षकको भूमिकामा क्रियाशील थिए ।
उनलाई सहयोग गर्नका लागि उनको परिवारले समेत आग्रह गरेको छ । उनलाई सहयोग गर्न चाहानले नविल बैंकमा रहेको खाना नम्बर ००१०१०९०२५१६५५ मा रकम जम्मा गर्न सकिनेछ ।
१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा लक्ष्मी गुरुङलाई...
१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...
१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...
१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...
१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...
१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...
१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...
१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...
१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
४ चैत, हेटौंडा । हेटौंडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी परमानन्द सरोज...
११ चैत, हेटौंडा। हेटौंडाबाट काठमाडाैँ तर्फ जादै गरेको बस मकवानपुरको बकैया ११ मा दुर्घटनामा परेको छ। आइतबार...
५ चैत,हेटौंडा। मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।उक्त शव मनहरी गाउँपालिका वडा...
४ चैत, हेटौंडा । बालिकालाई स्कुटरले ठक्कर दिई फरार भएका एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-५...
१३ चैत, हेटौंडा।. मकवानपुरको मनहरीमा मंगलवार बिहान एक नवजात शिशुको शव फेला परेको छ । मनहरी –७ रमौली बांगेटोल...
२ चैत, हेटौंडा । राष्ट्रिय भूमि आयोग मकवानपुरले हालसम्म १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको छ...
३ चैत, हेटौंडा। मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।गाउँपालिका वडा नम्बर ४...