अन्तराष्ट्रिय

भवन भत्किंदा ५ को मृत्यु

Mumbai-1504168743.jpg

१५ भदौं, हेटौँडा । भारतको व्यापारिक शहर मुम्बइमा विहिबार ५ तले भवन भत्किंदा ५ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । 
करिव ४० जना भग्नावशेषमा पुरिएको आशंका गरिएको बीबीसीले जनाएको छ । दक्षिण मुम्बइको जेजे रोडमा रहेको भवन विहान ८ बजेतिर भत्किएको थियो । भग्नावशेषबाट केही व्यक्तिको जिवीतै उद्दार गरिएको छ भने भग्नावशेषमा पुरिएकाको उद्दारका खोजीका लागि ४३ जनाको उद्वार टोली खटिएको राष्ट्रिय विपद उद्धार बल (एनडिआरएफ) ले जनाएको छ ।
दुई दिनदेखि लगातार भारी वर्षा भएकोले बषौं पुरानो भवन भत्किएको हुन सक्ने सरकारी अधिकारीको आशंका छ । तीन तले भवनका लागि अनुमति लिएको भवनमा अनाधिकृत रुपमा दुई तला थपिएको थियो । भवन एक सय बर्ष पुरानो भएको जनाईएको छ । एक महिनामा मुम्बईमा घर भत्किएको यो तेस्रो भएको विवसी मुम्बई सम्बाददाता सुरञ्जना तिवारीले बताईन् ।
तस्विर : इण्डियन एक्स्प्रेस


Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
हेटौँडा राजधानी भएकोमा दीप प्रज्वलन
dip-prajwalan-1516718341.jpg

९ माघ , हेटौंडा । ट्रेड युनियन काँग्रेस  संग आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) मकवानपुरको...

घरेलु मदिरा  र  गाँजा सहित मानिस पक्राउ
D-Police-1506340151-1516716250.JPG

९ माघ, हेटौँडा । प्रहरी चौकी ठुलोदमार  बाट खटिएको प्रहरी टोलीले  हेटौँडा  १८ स्याउली बजारको सडक खण्डमा सवारी...

हेटौँडा क्याम्पसमा सेमेष्टर प्रणाली शुरु
Hetauda-Campus-1516715412.jpg

९ माघ, हेटौँडा । हेटौँडा क्याम्पसले आगामी शैक्षिक सत्रदेखि एमएड कक्षालाई समेस्टर प्रणालीमा लगेको छ । क्याम्पसले...

माके को  राष्ट्रियसभामा १३ को उम्मेदवारी(हेनुहोस सुचि सहित)
Flag_of_the_Communist_Par-1516706620.png

९ माघ, हेटौँडा । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी टुङ्गो...

समस्या समाधान गर्न संघको आग्रह
nirman1-1516635601.jpg

८ माघ, हेटौँडा । आफ्ना सदस्यहरुको काममा अवरोध भएको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले समस्या समाधानका लागि...

मउवा संघद्वारा डा. उपाध्यायको सम्मान
MCCCC-1516635139.JPG

८ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद...

हेटौंडालाई स्थायी मुकाम बन्न कसैले रोक्न सक्दैनः बानियाँ
Indra-dai-1516633031.jpg

८ माघ, हेटौँडा । पूर्व गृहराज्य मन्त्री एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौंडा ३ नम्बर प्रदेशको...

राजदेवीमा ३९ लाख रकम संकलन
Rajdevi.-1516626582.jpg

८ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन...

फागुन १ बाट फुटपाट व्यवस्थित गरिने
Mcci-Photo-1516626392.jpg

८ माघ, हेटौँडा । फागुन १ गतेबाट हेटौँडामा फुटपाथ व्यवसायलाई व्यवस्थित गरिने भएको छ ।  मकवानपुर उद्योग वाणिज्य...

थप समाचार