अन्तराष्ट्रिय

भारतको महाराष्ट्रमा बस दुर्घटनाः ३३ को मृत्यु

bus_accident_-1532829153.jpg

१३ साउन, हेटौँडा । भारतको महाराष्ट्र राज्यको रायगढ जिल्लाको पोलादपुरमा शनिबार बस दुर्घटनामा परि ३३ जनाको ज्यान गएको छ । 
दापोली कृषि विश्वविद्यालयका कर्मचारीलाई भ्रमणका लागि लिएर गएको बस सडकबाट २०० मिटर तल खसेको प्रहरीले बताएको छ । बसमा ३४ जना यात्रु रहेकोमा एकजना भने जिवित रहेका छन् ।
कुहिरोका कारण घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको हुृन सक्ने प्रहरीले जनाएको छ । 
यसैविच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गदै दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति टिवट गर्दै समबेदना प्रकट गरेका छन् । 
यस्तै महाराष्ट्र सरकारका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका छन् । 
गएको बिहीबार महाराष्ट्रकै कोल्हापुरमा नदीमा बस खस्दा १३ जनाको ज्यान गएको थियो ।

(एजेन्सी)
 

bus_accident_c5E6u5aUwn-1532829153.jpg

Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
करणी गरी फरार पौडेल पक्राउ
raper-dpo-1550594721.jpg

७ फागुन, हेटौँडा ।  जवरजस्ती करणी गरी फरार रहेका १ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

यस बर्ष औद्योगिक ब्यापार मेला क्याम्पाडाँडामा ,तयारी अन्तिम चरणमा  
53145750_2384526655166966-1550590987.jpg

७ फागुन, हेटौँडा । यहि फागुन १६ गते २६ गते सम्म मकवानपुर उद्योग बाणिज्यसंघको आयोजनामा हेटौंडा ५ क्याम्पाडाँडा...

‘नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९’ पुस्तक सार्वजनिक
Insec-1550590033.jpg

७ फागुन, हेटौँडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ द्वारा हेटौँडामा मंगलबार ‘नेपाल मानव अधिकार...

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो फेकोफनको बैठक
IMG_7337-1550585115.JPG

७ फागुन, हेटौँडा । १४ बुँदे घोषणा पत्र जारी गर्दै हेटौँडामा भएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नेपालको...

कांग्रेस नेता बानियाँद्वारा अर्को एम्बुलेन्स हस्तान्तरण
Ambulence-1550582798.jpg

७ फागुन, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर...

इन्द्रसरोबरमा कांग्रेसको छायाँ सरकार, यस्तो छ रणनीति
Congress-Bajrabaarahi-1550579869.jpg

७ फागुन, हेटौँडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ । मंगलबार...

कोगटेका पूर्व वडा अध्यक्ष मगरको निधन
Dambar-1550557120.jpg

७ फागुन, हेटौँडा । कोगटेका पूर्व वडा अध्यक्ष डम्बरबहादुर राना मगरको निधन भएको छ । दमको रोगबाट पीडित उनको सोमबार...

क्याम्पाडाँडामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
Tractor1-1550555851.jpg

७ फागुन, हेटौँडा । कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ क्याम्पाडाँडामा भएको मंगलबार ट्रयाक्टर दुर्घटना हुँदा...

बस्तीपुरमा बसको ठक्करबाट एक को मृत्यु
IMG_20190219_024322-1550523585.jpg

 ७ फागुन, हेटौडा।सोमबार राती पुर्व पश्चिम् लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुर र दामसिटार...

थप समाचार