अन्तराष्ट्रिय

भारतमा रेलको ठक्करबाट ६० जनाको मृत्यु, सयभन्दा बढी घाइते

Bharat-rail-accident-1539999767.jpg

३ कार्तिक, हेटौँडा । भारतको पञ्जाबस्थित अमृतसरमा रेलको ठक्करबाट भएको सडक दुर्घटनामा परी ६० जनाको ज्यान गएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भीडलाई ठक्कर दिंदा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् ।
अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै शुक्रबार साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड रेलको लिकमा पुगेपछि दुर्घटना भएको थियो । 
स्थानीय पत्रकार रविंदर सिंहलाई उदृत गर्दै बीबीसी हिन्दीले रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको उल्लेख गरेको छ । त्यही वेला पछाडिबाट आएको रेलले मानिसहरूको भिडको एउटा ठूलो हिस्सालाई ठक्कर दिएको थियो । 
अमृतसर प्रहरीले कम्तिमा ६० जनाको मृत्यु भएको पुष्टि गरेको छ । घाइतेको संख्या धेरै रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । 
तस्विरः बीबीसी हिन्दी
 

Bharat-Rail-accidentf-1539999768.jpg

Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
सिएनएनका पत्रकारलाई ह्वाईट हाउस प्रवेशमा रोक
White-House-1542167321.jpg

२८ कार्तिक । अमेरिकाको ह्वाईट हाउस प्रशासनले सिएनएनका एक पत्रकारलाई ह्वाईट हाउस प्रवेशमा रोक लगाएको छ ।...

ट्याक्सी र कार ठोक्किदा बृद्धाको मृत्यु
Accident-1542166692.jpg

२८ कार्तिक, काठमाडौ । काठमाडौंको सानो भर्‍याङमा ट्याक्सी र कार एक आसपमा ठोक्किदा  एक वृद्धाको मृत्यु भएको छ ।...

सूर्यलाई अर्घ्य दिई सकियो छठ
Chhat-Hetauda-1542166164.jpg

२८ कार्तिक, हेटौँडा । सूर्यको उपसना गरी मनाईने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकिएको छ । सोमबार...

सुदरपश्चिमको सामाजिक विकास मन्त्रीमा सुवेदी
Sapath-1542119970.jpg

२७ कार्तिक, हेटौँडा । सुदूरपश्चिम प्रदेशको कृष्णराज सुवेदी नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री त्रिलोचन...

यस्तो रहयो हेटौडामा छठ पुजा( फोटो फिचर सहित) 
46063571_340816666694153_-1542115804.jpg

२७ कार्तिक, हेटौँडा । बिगत ४० बर्ष देखि हेटौँडा राप्ती खोलामा मनाईदै आएको छठ पुजा यस बर्ष पनि धुमधामले मनाईएको...

बढि भाडा असुल्ने २ सुमो कार्वाहीमा, एकजना पक्राउ
2018-11-13-12-53-23-1-1542092972.png

२७ कार्तिक, हेटौंडा । हेटौंडाबाट काठमाडौं जाने यात्रुबाट भाडा लिने दुई सुमो मंगलबार कार्वाहीमा परेका छन् । बढि...

प्रदेश सांसद दुलाल सवार गाडिमा ढुंगा प्रहार, एक पक्राउ
Gaadi-1542077897.jpg

२७ कार्तिक, काठमाडौं । प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य गणेश दुलाल सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । काठमाडौँ...

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै 
Chhat-1542071591.jpg

२७ कार्तिक, हेटौँडा । छठ पर्वको मुख्य दिन मङ्गलबार (आज) साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँ...

हेटौंडामा छठको तयारी पूरा, ५० हजार बढिले अवलोकन गर्ने
com.uiehrfuiehfodhs.hgguy-1542033707.png

२६ कार्तिक, हेटौंडा । हेटौंडाको राप्ती नदीमा बिगत ४० बर्षदेखि मनाउदै आएको छठपर्वलाई  यस बर्ष पनि धुमधाम संग...

थप समाचार