Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

भिमफेदी-कुलेखानी सुरुङमार्ग बनाउन हेटौँडामा कार्यालय स्थापना

20201009_160256-1602238955.jpg

२३ असोज,हेटौँडा ।  बहुचर्चित भिमफेदी-कुलेखानी सुरुङमार्ग बनाउन बागमती प्रदेशको राजधानी हेटौँडामा कार्यालय स्थापना गरिएको छ। 

शुक्रबार दिउँसो हेटौँडा-१ मा रहेको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा स्थापना गरिएको  पोष्ट बहादुर बोगटी सुरुङमार्ग(भिमफेदी-कुलेखानी) सडक आयोजना कार्यालयको उदघाटन गरिएको हो।उक्त कार्यालयको एक समारोहका बिच बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले उदघाटन गरेका छन्। 

कार्यालय उदघाटनमा बोल्दै मन्त्री फुयाँलले  करीब १ अर्ब सहित ५ करोड विनियोजन गरिएको ३ दशमलब २ किलोमिटर लम्बाईको सुरुङमार्ग निर्माणका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुले संयुक्त सहभागितामा रहेको बताएका छन्।उनले पोष्ट बहादुर बोगटी नामकरण गरिएको सुरुङमार्ग बागमती प्रदेशकै गौरवको आयोजना भएको भन्दै ,समयमानै  आयोजना निर्माण सम्पन्न हुने कुरामा आफु ढुक्क भएको बताएका छन्।

20201009_160345-1602238955.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार