सुनिल शिवाकोटी
१५ साउन,हेटौडा । नेपाली कथानक चलचित्र भुइँमान्छेको प्रमोशन टोलि आज हेटौंडामा आइपुगेको छ । अस्पतालमा पोष्टमार्टम गर्ने मान्छेको जीवनीमा आधारित नेपाली चलचित्र भुइँमान्छेको प्रमोशन टिम चलचित्र प्रमोशनको लागी आज हेटौंडामा आइपुगेको हो ।
हेटौँडामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै चलचित्रको निर्माण पक्षले भुइँमान्छे अस्पतालमा पोष्टमार्टम गर्ने मान्छेको कथा रहेको बताउदै दैनिक लाश चिर्ने मान्छेको जीवन कस्तो हुन्छ ? उसलाई समाजले कसरी हेरेको हुन्छ ? भन्ने विषय चलचित्रको कथा बस्तु रहेको चलचित्र निर्माता रोहिणी भट्टराईले बताएका थिए । भदौ २ गतेबाट नेपालभरीका रिलिज हुने चलचित्र नवराज बुढाथोकीको लेखन र निर्देशनमा रहेको छ भने सिपोरा गुरुङ्ग अभिनेत्रीको मूख्य भुमिकामा रहेकी छिन। चलचित्रमा रमेश बुढाथोकी , रोहिणी भट्टराई, सहिन प्रजापति, बादल भट्ट, , रामबाबु रेग्मी , आर्यान न्यौंपाने, नारायण न्यौंपाने, सानु ताम्राकार, लगायतका कलाकारको अभिनय रहेको छ भने चलचित्रको गितमा नेपालका चर्चीत गायकहरु शिव परियार, प्रमोद खरेल, जुना प्रसाई लगायतकाले स्वर दिएका छन ।
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा चलचित्र बिकास बोर्डका सदस्य नरेन्द्र मर्हजन ,पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी लगायतले चलचित्रको सफल्ताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमामा चलचित्र युनिटका साथै संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...
१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...
१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...
१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...
१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...
१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...
१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...
१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...
१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
४ चैत, हेटौंडा । हेटौंडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी परमानन्द सरोज...
११ चैत, हेटौंडा। हेटौंडाबाट काठमाडाैँ तर्फ जादै गरेको बस मकवानपुरको बकैया ११ मा दुर्घटनामा परेको छ। आइतबार...
५ चैत,हेटौंडा। मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।उक्त शव मनहरी गाउँपालिका वडा...
४ चैत, हेटौंडा । बालिकालाई स्कुटरले ठक्कर दिई फरार भएका एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-५...
१३ चैत, हेटौंडा।. मकवानपुरको मनहरीमा मंगलवार बिहान एक नवजात शिशुको शव फेला परेको छ । मनहरी –७ रमौली बांगेटोल...
३ चैत, हेटौंडा। मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।गाउँपालिका वडा नम्बर ४...
१३ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स...