Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

भुकम्प प्रभावितको समस्यामा ध्यान दिन सुझाव

Hetauda-1516102609.JPG

२ माघ, हेटौँडा । भुकम्प सुरक्षा दिवस मकवानपुरमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा मंगलबार हेटौँडाको बुद्धचोकदेखि जिल्ला समन्वय समिति परिसरसम्म प्रभातफेरि गरिएको थियो ।

त्यसपछि दिवसको अवसरमा अन्तरिक्रया कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले भुकम्पमा परेकाहरुको अप्ठ्यारो फुकाउन सबैलाई आग्र्रह गर्नुभयो । उहाँले घर बनाउने प्रक्रियामा झन्झट बढि हुँदा लाभग्र्राहीको काममा ढिलाई भईरहेको बताउँदै यसलाई विशेष ध्यान दिन सम्बन्धित निकायलाई सुझाव दिए । 

कार्यक्रममा  प्रमुख  जिल्ला  अधिकारी चक्र बहादुर बुढाले यसअघि भुकम्पका कारण धनजनको क्षति भएको स्मरण गर्दै आउँदा दिनमा बन्ने संरचना भुकम्प प्रतिरोधी हुनुपर्नेमा जोड दिनु भएको थियो । भुकम्प सुरक्षा दिवस जिल्ला समारोह समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रममा १२ नम्बर वडा अध्यक्ष ललित घलान, राप्रपाका जिल्ला नेता सिताराम वर्तौला, पत्रकार महासंघका अध्यक्ष हरि हुमगाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा भुकम्प प्रभावितको अवस्था र पुर्ननिर्माणको अवस्थाबारे जानकारी दिईएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

थप समाचार