Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

भुकम्प प्रभावितमा नपरेकाको अन्तिम पटक सर्वेक्षण शुरु

IMG_6662-1546438267.JPG

१८ पुस, हेटौँडा । भुकम्पमा घर क्षति भए पनि भकुम्प प्रभावित लाभग्राही सूचिमा नपरेकाहरुको अन्तिम पटक घर सर्वेक्षण शुरु भएको छ ।
भुकम्प पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाईले बुधबार हेटौँडामा गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिईएको हो । जिल्ला कार्यान्वयन इकाई अन्तरगतको भवन शाखाका इन्जिनियर रविन पाठकका अनुसार पटक पटक भएको घर सर्वेक्षणमा छुटेका भुकम्प प्रभावितका लागि अन्तिम पटक सर्वेक्षणको काम शुरु भएको छ । 
उनले प्रत्येक स्थानीय तहमा ३ जनाका दरले प्राविधिक खटाईएको बताए । यसका लागि तालिम प्रशिक्षण भईरहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिए । उनले पछिल्लो समय आंशिक क्षतिमा परेका लाभग्राहीहरुको घर प्रवलिकरणको काम समेत अघि बढाएको जानकारी दिए । 
कार्यक्रममा भुकम्प पुर्ननिर्माण जिल्ला कार्यान्वयन ईकाई प्रमुख सोमराज तिमल्सिना, शिक्षा शाखा प्रमुख प्रेम केसी लगायतले पुर्ननिर्माणको पछिल्लो अवस्था, आईपरेका समस्या लगायतको बारेमा जानकारी दिएका थिए । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टको प्रमुख आतिथ्यता एवं मकवानपुर अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

आईपिएल: लखनउद्वारा चेन्नईमाथि ६ विकेटको जित हासिल
109532637-1713923853.jpg

१२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर...

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने
Screenshot_20240424_07305-1713923166.jpg

१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् ।...

कतारका शेख र नेपालका प्रधानमन्त्रीबिच आज द्विपक्षीय वार्ता हुने
amirjpg-pp-1713922484.jpg

१२ बैशाख, हेटौंडा । कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच आज द्विपक्षीय वार्ता हुने...

हावाहुरी र छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713921857.jpg

१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

थप समाचार