अर्थ

मउवासंघबाट मिस नेपाललाई एक लाख सहयोग

Mcci-1536234004.jpg

२१ भदौ, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघले मिस नेपाल श्रृंखला खतिवडालाई एक लाख रुपैँया सहयोग गरेको छ ।

मिस नेपाल खतिवडाले वन होम फाउण्डेशनमार्फत मकवानपुरको कैलाश गाउँपालिकाको भार्तामा निर्माण गर्न लागेको स्वास्थ्य चौकी भवनका लागि संघले एक लाख रुपैँया सहयोग गरेको हो । संघका पदाधिकारीहरुले व्यक्तिगत रुपमा रकम गरेको रकम विहिबार मिस नेपाल खतिवडालाई हस्तान्तरण गरेको संघले जनाएको छ ।

संघका अध्यक्ष कृष्ण कटुवालले ग्रामिण भेगका बासिन्दाको स्वास्थ्यमा सहजताका लागि स्वास्थ्य चौकी भवन निर्माण गर्न लागेकाले सहयोग गरेको बताए । ४० लाख रुपैँया लागत लाग्ने भवनका लागि सहयोग प्राप्त भएकोमा मिस नेपाल खतिवडाले खुशी व्यक्त गरिन् । 

सबै क्षेत्रको सहयोगबाट आफुले ग्रामिण भेगमा स्वास्थ्य चौकी भवन निर्माणको काम शुरुवात गर्न लागेको उनले बताईन् । सहयोग जुट्ने क्रम जारी रहेको समेत उनले जानकारी दिईन् । उनले २ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
चार सय ५५ प्रहरी निरीक्षकहरुको सरुवा
Nepal-police-1542435726.jpg

१ मंसिर, हेटौँडा । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभागले ४ सय ५५ जना प्रहरी निरीक्षकहरुको एकै पटक सरुवा...

विश्व विजेता फ्रान्स  नेदरल्याण्डसंग पराजित 
46440299_195584064688934_-1542427634.jpg

१ मंसिर, हेटौँडा । विश्व कप फुटबलको विश्व विजेता फ्रान्स नेरल्याण्ड संग पराजित भएको छ ।युइएफए नेसन्स लिग फुटबलमा...

श्रीलंकाली संसदमा फेरि भयो हंगामा
lanka_zqCy8amvHT-1542425780.jpg

 १ मङ्सिर, हेटौंडा । श्रीलंकाली संसदमा शुक्रबार पनि हंगामा मच्चिएको छ । बिहीबार एकआपसमा झडपमा उत्रिएका...

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलसंग उरुग्वे पराजित 
f4129f6332734ba63920fc7df-1542425035.jpg

१ मङ्सिर, हेटौंडा । लन्डनमा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण अमेरिकी प्रतिद्धन्द्धी उरूग्वेलाई १–० ले...

कपिलवस्तुमा पाँच थान मोटरसाईकल सहित एक पक्राउ
hatkadi-1-691x450-1542379471.jpg

३० कार्तिक, कृष्णनगर।कपिलवस्तु प्रहरीले भारतबाट अवैधरुपमा चोरीपैठारी गरी नेपालतर्फ ल्याउँदै गरेका पाँच थान...

शनिबार हेटौँडा बजारका पसलहरु बन्द रहने 
mcci-hetauda-1542374964.jpg

३० कार्तिक,हेटौँडा । अब हप्ताको अन्तिम दिन शनिबार हेटौँडा बजारका पसलहरु बन्द हुने भएका छन । मकवानपुर उद्योग...

जिल्ला दुग्ध सहकारीको रजत महोत्सवमा सम्मान
Bijaya-Paudel-1542374969.jpg

३० कार्तिक, हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको रजत महोत्सव एवं २६ औं बार्षिक साधारणसभा...

३ नम्बर प्रदेश सरकारका तीन निर्णय
Mantriparishad-1542374036.JPG

३० कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकल ३ वटा निर्णयहरु गरेको छ ।...

हेटौँडामा प्रादेशिक वन ऐन मस्यौदाबारे छलफल
Forest-1542373754.jpg

३० कार्तिक, हेटौँडा । वन तथा भू संरक्षण विभाग काठमाडौंले शुक्रबार प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा एक दिवसीय...

थप समाचार