Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

मउवा संघको ५२ औं बार्षिक साधारणसभा सम्पन्न

49946915_1021318808135743-1546679259.jpg

२१ पुस, हेटौँडा। विकास र पुर्वाधार उद्योग र व्यापार  भन्ने मुल नाराका साथ मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५२ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
हेटौंडा २ मा रहेको पल्पसा सभाहलमा शनिबार एक कायक्रमको आयोजनागरी ५२औँ साधारणा सभा सम्पन्न गरेको हो । 
प्रतिनिधिसमाका सदस्य बिरोध खतिवडाको  प्रमुख अतिथित्यतामा भएको कार्यक्रममा संघले बार्षिक प्रगती तथा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेको छ। 
कार्यक्रममा बोल्दै प्रमुख अतिथी खतिवडाले उद्योग वाणिज्य संघले व्यवसायीको हितका लागि काम गर्नुपर्ने भन्दै आफु सधै व्यवसायीको पक्षमा रहेको बताए ।  संघका मकवानपुर अध्यक्ष कृष्णा कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा उवा संघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, केन्द्रिय सदस्य अरुणराज सुमार्गी,राजकुमार न्यौपाने, क्षेष्ठ, प्रदेश ३ का प्रदेशसदस्यहरु प्रेम बहादुर पुलामि, मुनु सिग्देल,जुनेली श्रेष्ठ, संघका पुर्व अध्यक्ष भुवनलाल श्रेष्ठ तथा थाहा नगरपालिका नगरप्रमुख लवशेर विष्ट लगाएतको उपस्थिति रहेको थियो ।
त्यसैगरी संघले  कार्तिक १९ गते शिलान्यास गरेको ३२ कोठे अतिथि सदन भवन निर्माणको लागि  १५ लाख रुपैया संकलन भएको जनाएको छ । शनिबारनै संघको साधारणसमाको अवसरपारी माधवस्मृती पुरस्कार २०७५ले  मकवानपुरका ५ जना पुराना व्यवसायीहरुलाई सम्मान समेत गरिएको थियो । 
         अध्यक्ष कटुवालले गरे ५ लाख सहयोग
मकवानपुर उद्योग वाणिज्य संघले निर्माण गर्न लागेको अतिथि सदन गृहको लागि संघका अध्यक्ष कृष्ण कटुवालले रु ५ लाख सहयोग उपलब्ध गराएका छन् ।  शनिबार हेटौँडामा भएको ५२ औँ साधारणासभा मार्फत उक्त रकको चेक संघका कोषाध्यक्षलाई हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण पश्चयात अध्यक्ष कटुवालले भवन निर्माणामा सहयोग पुगोस भनेर रकम सहयोग गरेको बताए । त्यसैगरी अतिथि सदन गृह निर्माणाका निम्ति भवन भट्टले ५ लाख र सुरेस कुमार श्रेष्ठले ५ लाखको चेक उपलब्ध गराएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार