१६ माघ, हेटौँडा । पुर्व गृहराज्यमन्त्री एवं प्रदेश संसद तथा काग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौँडालालाई नै ३ नम्बर प्रदेशको स्थाई राजधानी बनाउन पहल गनुपर्ने बताएका छन ।
मंगलबार बस्तिपुर जेसिजको सातौँ पदस्थापन तथा पुरस्कार वितरणसभा कार्यक्रमका प्रमुख अथिति रहेका बानियाँले सभालाई सम्बोद्धन गर्दै यसो बताएका हुन । उनले मकवानपुर सबै कुराले राजधानी बनाउन उपयुक्त रहेको भन्दै सबैले आ–आफ्नो क्षेत्रबाट पहल गनुपर्ने धारणा व्यक्त गरेका छन । .
उनले हेटौँडा २ पटकसम्म अस्थायी राजधानी भइसकेको र आर्थीक नाका विरगंजसंग नजिक रहेको बताउँदै उनले यदि पहुँचको आधारमा कसैले स्थायी रुपमा अन्यत्र लाने प्रयास गरेमा मकवानपरका जनताले जस्तोसुकै मुल्य चुकाउन तयार हुने बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामा , प्रदेश संसद मुनु सिग्देल , जुनेली श्रेष्ठ ,मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल ,लगायत जेसिजका पुर्व अध्यक्षहरु ले मन्तव्य व्यक्त गरेका थिए ।
१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...
१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...
१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । निर्वाचन...
१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...