Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मकवानपुरका १० कार्यालयसँग सूचना मागिदैं

५ कार्यालयमा निवेदन दर्ता

CDO-Office-1469453250.jpg

१० साउन, हेटौँडा । मकवानपुरका १० सरकारी कार्यालयसँग सार्वजनिक चासोका सूचना माग गरिने भएको छ । सूचनाको हक कार्यान्वयनका लागि सचेतना अभिबृद्धि गर्ने उद्देश्यले एक समूहले सरकारी कार्यालयसँग आव २०७२/०७३ मा भएको खर्चको सूचना माग्न लागेको हो । 
पत्रकार, व्यवसायी, पेशाकर्मी, वकिलसहितको समूहले पहिलो चरणमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडा, जिल्ला विकास समिति मकवानपुर, जिल्ला प्रशासन कार्यालय मकवानपुर, आन्तरिक राजस्व कार्यालय मकवानपुर र जिल्ला वन कार्यालय मकवानपुरमा निवेदन दिएको छ । निवेदनमा गत आवमा इन्धनको खर्च, लगबुक र अतिथि सत्कार शिर्षकमा भएको खर्चको विल भरपाईसहितको प्रमाणित प्रतिलिपि माग गरिएको । 
समूहले सोमबार निवेदन दर्ता गर्न नभ्याएका ५ कार्यालयमा पनि सूचना हकसम्बन्धी ऐन २०६४ अनुसार निवेदन दर्ता गर्ने सूचनाको हकका लागि नागरिक अभियानका संयोजक कुमार अधिकारीले बताए । जनताको सूसुचित हुने अधिकारी सुनिश्चितता र सार्वजनिक निकायलाई जवाफदेही बनाउन अभियान संचालन गरेको उनको भनाई छ । सोमबार सूचनाको हक कार्यान्वयनबारे भएको अन्तरक्रिया पछि यसको शुरुवात भएको हो । यसबारे नियमित समिक्षा गरिने अभियान रहेको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

नेपाल प्रहरीका ८ डिएसपीको एसपी बढुवाको सिफारिस
Screenshot_20240214_07252-1711587950.jpg

१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...

थप समाचार