३ मंसिर, हेटौँडा । हरि बोधिनी एकादशीको अवसरमा मकवानपुरको प्रमुख धार्मिक स्थल मकवानपुरगढी र त्रिखण्डीमा मेला लागेको छ ।
भिमफदी गाउँपालिकामा रहेको त्रिखण्डी र मकवानपुरगढी गाउँपालिकामा रहेको मकवानपुरगढी बंशगोपाल मन्दिरमा बर्षेनी एकादशी मेला लाग्ने गरेको छ । दुबै धार्मिकस्थलहरुमा भक्तजनहरुको विहानैदेखि भक्तजनको भिड लागेको छ । भिडलाई व्यवस्थित गर्न दुबै धार्मिकस्थलमा प्रहरी परिचालन गरिएको छ । दुबै क्षेत्रमा युवादेखि पाका उमेरसम्मका पुजाआजा र मेला भर्न पुगेका छन् ।
६ चैत, काठमाडौं । माओवादी-एमाले नेतृत्वको गठबन्धनले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक भएको छ। ...
६ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)को...
६ चैत, काठमाडौं । सहकारीका बचतकर्ताको रकम हिनामिनामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको...
६ चैत, सर्लाही । नेपाल प्रहरीले पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार...
६ चैत, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले बढेको हो । मंगलबार छापावाल...
६ चैत, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङ र अर्थमन्त्री वर्षमान पुनबीच शिष्टाचार भेट भएको छ...
६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले अर्को बैठकबाट उपाध्यक्ष कृष्णबहादुर महराबारे निर्णय गर्ने भएको छ...
६ चैत, काठमाडौं । गृह मन्त्रालयले मंगलबार २२ कर्मचारीको सरुवा र पदस्थापन गरेको छ । मन्त्रालयको मंगलबारको निर्णय...
६ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार...
२५ फागुन, हेटौंडा । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको आयोजनामा बिहीबार हेटौंडामा माध्यमिक तहको...
२६ फागुन, हेटौंडा । नेतृ शिलवाललाई नेकपा एसको सम्मान २६ फागुन, हेटौंडा । लामो समय देखि मकवानपुरको राजनितिक...
२८ फागुन, हेटौंडा । हेटौंडा –४ स्थित भुटनदेवी स्कूलको मोडमा एकजना युवा मृत अवस्थामा फेला परेका...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
२३ फागुन, हेटौंडा। मकवानपुरमा गुडिरहेको ट्रकमा आगलागि भएको छ।बुधबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत...
२६ फागुन, हेटौंडा । हेटौंडा-६ हेल्थपोष्ट मार्गमा ट्याक्टर दुर्घटना हुँदा दुई घरमा क्षति पुगेको छ ।...
४ चैत, हेटौंडा । हेटौंडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी परमानन्द सरोज...
२३ फागुन, हेटौंडा। मकवानपुरको बकैया ११ मा सुमो दुर्घटना हुदा ९ जना यात्रु घाइते भएका छन्। बुधबार साँझ...