समाज

मकवानपुरमा  मतदान शिक्षाका लागि प्रतिनिधी खटाईयो 

Nirwachan-Samagri-1510762869.jpg

File Photo

२९ कार्तिक, हेटौँडा । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले मतदातालाई  मतदान सम्बन्धी शिक्षा प्रदान गर्नका लागी मंगलबारबाट जिल्लाभरी प्रतिनिधीहरु खटाएको छ । 

३२४ मतदान केन्द्र रहेको जिल्लामा सामाजिक परिचालिका,जिल्ला समन्वय समितिको कार्यालय,हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, स्वाथ्थ स्वयमसेविका, ईसिडि शिक्षकहरु गरी कुल ३२४ जना प्रतिनिधीहरु खटाईएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका निर्वाचन अधिकृत गोविन्द पौडेलले जनाकारी दिए ।

जिल्लामा प्रतिनिधिसभा  क्षेत्र १ र २ मा गरी कुल दुई लाख ५५ हजार मतदाता रहेको पौडेलले बताए ।


Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरीदैँ
saraswati-1516586454.jpg

८ माघ, हेटौँडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको...

एन्फाले भन्यो – मकवानपुरको चुनाव मान्यता प्राप्त छैन
ANFA-1516585979.jpg

८ माघ, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुर जिल्ला फुटबल संघको गत ५ गते भएको साधारणसभा एवम् निर्वाचन...

किन दिईयो बानियाँलाई बधाई ?
Indra-Baniya-Photo-1516549854.jpg

७ माघ, हेटौँडा । तीन जिल्लाका सभापतिहरुले पूर्वगृहराज्यमन्त्री, प्रदेश सभा सांसद तथा नेपाली काँग्रेस...

राजदेवीको सप्ताहमा ३७ लाख संकलन
Saptaha-Rajdevi-1516549392.jpg

७ माघ, हेटौंडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन...

ग्यालेक्सी होटलका सञ्चालक पक्राउ 
D-Police-1506340151-1516545801.JPG

७ माघ , हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा  ४ मा रहेको ग्यालेक्सी होटलका सञ्चालक रमेशकुमार श्रेष्ठलाई...

काँग्रेस मकवानपुरद्वारा सम्मान
FB_IMG_1516541498085-1516541673.jpg

७ माघ, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरले ३ नम्बर प्रदेशमा नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशसभा...

३ नम्बर प्रदेश सदस्यहरुको सपथग्रहण सकियो
P2-1516518698.jpg

७ माघ, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले आज सपथग्रहण गरेका छन् । संसदको पहिलो बैठकमा सभामुख डोरमणी...

डोरमणी पौडेलद्वारा सभामुखको सपथ
Sabhamukh-Sapath-3-Provin-1516510869.jpg

७ माघ, हेटौँडा । ३ नम्बर प्रदेश संसदको सभामुखको रुपमा प्रदेशसभा सदस्य डोरमणी पौडेलले सपथग्रहण गरेका छन् । आज ३...

हेटौंडामा पोखरेली गजलकार दीपक समीप 
gazal-1516497861.jpg

७ माघ, हेटौँडा । पोखरेली गजलकार दीपक समीपले शनिबार हेटौंडामा आफ्ना गजल सुनाएका छन् । गजल मञ्च मकवानपुरको...

थप समाचार