१८ मंसिर, हेटौँडा । प्रतिनिधी र प्रदेश सभाको दास्रो चरणको निर्वाचन नजिकिए संगै मकवानपुरमा प्रवेश गर्नेको लहर बढेको छ । आज लोकतान्त्रिक गठबन्धनको मनहरीमा भएको आमसभामा नेकपा एमाले, माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरी ६ सय ७९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
काँग्रेस प्रवेश गर्नेमा माओवादी केन्द्रका जिल्ला सदस्य बिष्णुबहादुर राई, माअोवादी कै जिल्ला सल्लाहकार धनबहादुर घलान, एमालेका संगठित सदस्य विनोद प्रजा, नेपाल दलित पार्टीका केन्द्रीय सदस्य रामबहादुर परियार, गत स्थानीय निर्वाचनमा मकवानपुरको राक्सिराङ गाउँपालिका–६ मा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा १ मतले हार व्यहोरेका सेतुलाल चेपाङ, एमालेकै तर्फबाट मनहरी गाउँपालिका–२ को वडा अध्यक्ष पदका उम्मेदवार रहेका चन्द्रबहादुर मोक्तानलगायत रहेका छन् । काँग्रेस प्रवेश गरेका नेताहरुले आफ्नो क्षेत्रमा विकासप्रेमी उम्मेदवार आएकोले उनीहरुलाई जिताउन काँग्रेसमा गोलबन्द भएको धारणा राखेका छन् ।
१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...
१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...
१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा लक्ष्मी गुरुङलाई...
१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...
१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...
१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...
१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...
१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...
१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
४ चैत, हेटौंडा । हेटौंडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी परमानन्द सरोज...
११ चैत, हेटौंडा। हेटौंडाबाट काठमाडाैँ तर्फ जादै गरेको बस मकवानपुरको बकैया ११ मा दुर्घटनामा परेको छ। आइतबार...
५ चैत,हेटौंडा। मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।उक्त शव मनहरी गाउँपालिका वडा...
४ चैत, हेटौंडा । बालिकालाई स्कुटरले ठक्कर दिई फरार भएका एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-५...
१३ चैत, हेटौंडा।. मकवानपुरको मनहरीमा मंगलवार बिहान एक नवजात शिशुको शव फेला परेको छ । मनहरी –७ रमौली बांगेटोल...
२ चैत, हेटौंडा । राष्ट्रिय भूमि आयोग मकवानपुरले हालसम्म १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको छ...
३ चैत, हेटौंडा। मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।गाउँपालिका वडा नम्बर ४...