Health-Adv-1581264730.jpg

समाज

मकवानपुरमा थपिएका ३७ मध्ये १० जना प्रहरी

images(1)-1597297611.jpg

२९ साउन, हेटौंडा ।मकवानपुरमा बिहिबार  थप ३७ जनामा कोरोना पुष्टि भएको छ । थपिएका ३७ मध्ये १८ जना हेटौँडा उपमहानगरपालिका भित्रका ३ जना भिमफेदीका ,२/२ जना थाहानगर र बकैयाका १/१ जना चितवन,काठमाडौंका  र १० जना मकवानपुर कार्यरत नेपाल प्रहरी भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले बताएका छन्। 

संक्रमित प्रहरी हेटौँडा-१० बसपार्कका ७ प्रहरी  र अन्य हेटौँडाको विभिन्न प्रहरी कार्यालयमा कार्यरत रहेको बुझिएको छ। संक्रमित सबैलाई कर्रा आइसोलेसनमा ल्याएको तयारी भइरहेको चौलागाईंले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्




NTC-1570173696.jpg
CIAA-1580780201.jpg
Tobaaco-1592046833.jpg
Health-Adv2-1529145952-1581696162.jpg
नेपालमा १ हजार ४९७ जना नयाँ संक्रमित थपिए
121212-1600950306.jpg

८ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन...

कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु 
1593851771_He-became-ill-1600950123.jpg

८ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस (कोभिड १९) बाट थप १७ जनाको मृत्यु भएको छ...

मकवानपुरको राक्सिराङमा वडा कार्यालय पुरियो
1542892366raxirang_karypa-1600948962.jpg

८ असोज, हेटौंडा । मकवानपुरको राक्सिराङमा वडा कार्यालय पुरिएको छ । अविरल बर्षासंगै गएको पहिरोले वडा नम्बर ५ को वडा...

मकवानपुरमा बिहिबार दिउँसो थपिए ५ कोरोना संक्रमित (पुर्ण विवरण सहित)
images(1)-1600940540.jpg

८ असोज, हेटौंडा । मकवानपुरमा बिहिबार दिउँसो  ५ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका...

चीनले नेपाली भूमि मिचेको छैन भन्नु परराष्ट्रको कमजोरीः कांग्रेस
download-1600937788.jpg

८ असोज, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल र चीनको सिमासम्बन्धि विषयमा सार्वजनिक गरेकोे...

आईपीएलः आजको खेलमा बैंगलोर र पन्जाब भिड्दै
RCBhigh-1600936823.jpg

८ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (बिहीबार) किङ्स...

भिमफेदी-९ झिरघारीमा पहिरो, त्रिभुवन राजपथ पनि अवरुद्ध
20200720_073325-1600936621.jpg

८ असोज,हेटौँडा।  बिहिबार बिहान देखी परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ झिरघारीमा...

डी मारियालाई लाग्यो ४ खेलको प्रतिबन्ध
hi-res-8107eef0f3a95282b1-1600936154.jpg

८ असोज, हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी)का मिडफिल्डर एन्जल डी मारियलाई ४ खेलको प्रतिबन्ध लगाईएको छ...

स्याङजाको वालिङमा पहिरोले पुरेर एकै घरका ९ सहित १० को मृत्यु
5f6c4bccf1947_shanja_Phai-1600935675.jpg

८ असोज, हेटौंडा । स्याङजाको वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सगैको पहिरोले...

थप समाचार
Shivam-1570168772.png