राजनीति

मकवानपुरमा ६५ प्रतिशत मत खस्यो

Indra-Baniya-Election-1512658482.JPG

हेटौँडा–१८ दोभानचौरस्थित कमला आधारभुत विद्यालयमा मतदान गर्दै पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँ ।

२१ मंसिर, हेटौँडा । विहिबार सम्पन्न प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनमा मकवानपुरमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुगमान गरिएको छ ।
मतदान भएका ६ सय २४ मतदान केन्द्रहरुबाट प्राप्त प्रारम्भिक तथ्यांक अनुसार ६५ प्रतिशत मत खसेको अनुमान गरिएको हो । मूख्य निर्वाचन अधिकृतको कार्यालयले भने अहिलेसम्म आधिकारिक तथ्यांक बाहिर ल्याएको छैन । साँझ ५ बजेसम्म मतदानका लागि प्रवेश गरेका मतदाताले मतदान र मतपेटिका सिल गर्दा अधिकांश स्थानबाट साँझ ६ बजेपछि मात्रै मतपेटिका मतगणनास्थल मकवानपुर बहुमुखी क्याम्पसतर्फ ढुवानीको काम शुरु भएको थियो । 
अहिले क्याम्पस परिसरमा मतपेटिका आउने क्रम जारी छ । सशस्त्र, नेपाल प्रहरी, म्यादी प्रहरी, निर्वाचनमा खटिएका कर्मचारी र दलका प्रतिनिधिहरुको रोहवरमा मत पेटिका मतगणनास्थलमा ल्याईएको हो । प्रतिनिधि सभामा २ र प्रदेशतर्फ ४ निर्वाचन क्षेत्र रहेको मकवानपुरमा २ लाख ५५ हजार ६ सय ४ मतदाता रहेका छन् ।


Tech1-1498491689.jpg
Classictech-1516958284.jpg
संसदीय पत्रकार मञ्चको अध्यक्षमा दाहाल
Samsadiya-1519125399.jpg

८ फागुन, हेटौँडा । पत्रकारलाई संघीय संसद तथा प्रदेशसभाको रिपोर्टिङमा सहजीकरण गर्ने उद्धेश्यका साथ हेटौंडामा...

राष्ट्रियसभामा रामनारायण विडारी सिफारिस
hqdefault-1519100904.jpg

८ फागुन, हेटौंडा । सरकारले राष्ट्रियसभाका लागि माअोवाद नेता एवम् मकवानपुरका पूर्व सांसद रामनारायण विडारीसहित...

शंकास्पद अवस्थामा कुकर भेटियो
received_1550312118387426-1519093978.jpg

८ फागुन, हेटौंडा । हेटौडा-११ नवलपुरमा शंकास्पद अवस्थामा प्रेसर कुकर फेला परेको छ । टेपले बेरेकोमा आधा मिटर जति...

हेटौंडा-४ मा भएको दुर्घटनामा एकको मृत्यु
Accident_Pak24-1519093372.jpg

८ फागुन, हेटौंडा । हेटौंडा-४ मा मोटरसाईकलले गएराति ठक्कर दिंदा एक पैदल यात्रुको मृत्यु भएको छ ।  हेटौडा-४ स्थित...

नेकपा एमाले र माओवादी केन्द्रबीच ७ बुँदे सहमति
Sahamati-1519085958.jpg

८ फागुन, हेटौँडा । लामो समयको वार्ता र छलफललाई निष्कर्षमा पुर्याउँदै एमाले र माओवादीविच पार्टी एकताका लागि...

रानीमा एकै दिन दुई टोलीको अवलोकन
Rani1-1519052611.jpg

७ फागुन, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा सोमबार दुई वटा टोलीले अवलोकन...

५ साहित्यकार र ३ पत्रकारलाई सम्मानित
Dharma-1519046593.jpg

७ फागुन, हेटौँडा । साहित्यिक परिवारको २५ औँ वार्षिकोत्सव तथा २२२औँ साहित्य श्रृंलाका अवसरमा बृहत् साहित्य...

माओवादी केन्द्रको नगर पदाधिकारी चयन
Moist111-1519055481.jpg

७ फागुन, हेटौडा । नेकपा (माओवादी केन्द्र) मकवानपुर हेटौडा उपमहानगरपालिका नगर समितिको र पदाधिकारी चयन गरिएको छ...

थाहा संचारद्वारा ४ जनालाई सम्मान
IMG_2636-1519044220.JPG

७ फागुन, हेटौँडा । रेडियो थाहा संचार ९९.६ ले सोमबार हेटौँडामा आफ्नो क्षेत्रमा उदाहरणीय काम गरेका मकवानपुरका ४...

थप समाचार