Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

मकवानपुर क्रिकेटको संभावना बोकेको जिल्ला होः पारस खडका

IMG_20190308_150845-1552057930.jpg


२४ फागुन, हेटौँडा । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका कप्तान पारस खड्काले मकवानपुर क्रिकेटको संभावना बोकेको जिल्ला भएको बताएका छन। 
न्युज क्लब नेपालमा शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कप्तान खडकाले मकवानपुरमा क्रिकेट क्रेज रहेको र थुप्रै खेलाडि जन्माउन सफल भएको भन्दै मकवानपरले क्रिकेटको सम्भाव्यता बोकेको जिल्ला भएको बताएका हुन । उनले पत्रकारको प्रश्नमा अहिले नेपालमा निस्कृय रहेको क्रिकेट बोर्डको स्थापना हुन जरुरी रहेको बताएका छन । 
मकवानपुर क्रिकेटका पुर्व कप्तान निरज श्रेष्ठको उपचारार्थ हुन लागेको राष्ट्रिय टोलीको पारस–११ र मकवानपुर ११ विच हुने च्यारिटी  खेल खेल्न हेटौँडा आएका खडकाले  निरज श्रेष्ठ  पनि म जस्तै खेलाडि भएकोले उनको जिवन रक्षाको लागि सहयोगार्थ  च्यारिटी  खेल खेल्न हेटौँडा आएको बताए ।
शनिबार हुप्राचौरमा मकवानपुर क्रिकेट संघ र मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनमा आज राष्ट्रिय टोलीको पारस–११ र मकवानपुर ११ विच हुने च्यारिटी खेल हुदैछ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

थप समाचार