खेलकुद

मकवानपुर क्रिकेटको संभावना बोकेको जिल्ला होः पारस खडका

IMG_20190308_150845-1552057930.jpg


२४ फागुन, हेटौँडा । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका कप्तान पारस खड्काले मकवानपुर क्रिकेटको संभावना बोकेको जिल्ला भएको बताएका छन। 
न्युज क्लब नेपालमा शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कप्तान खडकाले मकवानपुरमा क्रिकेट क्रेज रहेको र थुप्रै खेलाडि जन्माउन सफल भएको भन्दै मकवानपरले क्रिकेटको सम्भाव्यता बोकेको जिल्ला भएको बताएका हुन । उनले पत्रकारको प्रश्नमा अहिले नेपालमा निस्कृय रहेको क्रिकेट बोर्डको स्थापना हुन जरुरी रहेको बताएका छन । 
मकवानपुर क्रिकेटका पुर्व कप्तान निरज श्रेष्ठको उपचारार्थ हुन लागेको राष्ट्रिय टोलीको पारस–११ र मकवानपुर ११ विच हुने च्यारिटी  खेल खेल्न हेटौँडा आएका खडकाले  निरज श्रेष्ठ  पनि म जस्तै खेलाडि भएकोले उनको जिवन रक्षाको लागि सहयोगार्थ  च्यारिटी  खेल खेल्न हेटौँडा आएको बताए ।
शनिबार हुप्राचौरमा मकवानपुर क्रिकेट संघ र मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनमा आज राष्ट्रिय टोलीको पारस–११ र मकवानपुर ११ विच हुने च्यारिटी खेल हुदैछ । 


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
सिमेन्ट रोडमा २ वटा मोटरसाइकल ठोक्किदा३ घाइते
IMG_20190214_213752-1553084045.jpg

६ चैत, हेटौंडा।  बुधबार साँझ हेटौंडा ९ सिमेन्ट रोडमा  दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा  ३ जना घाइते भएका...

सुपारीटार नजिक मोटरसाइकल र भ्यान दुर्घटना, ४ घाइते
IMG_20190214_213752-1553078313.jpg

६ चैत, हेटौंडा।त्रिभुवन राजपथ अन्तगर्त भिमफेदी गाउँपालिका १ सुपारेटार ब्यारेक नजिक मोटरसाइकल र कुखुरा बोकेको...

हेटौँडामा रमाईलोसंग फागु पूर्णिमा मनाईदै (तस्बिरहरु)
H2-1553071140.jpg

६ चैत, हेटौँडा । रगहरुको पर्व फागु पूर्णिमा अर्थात होली हेटौँडामा रमाईलोसंग मनाईदैछ । सानादेखि ठूलासम्म अहिले...

यसरी मनाईदै मकवानपुरमा फागु पूर्णिमा
IMG_7694-1553064902.JPG

६ चैत, हेटौँडा । फागु पूर्णिमा अर्थाात होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व...

देशको समृद्धिमा संचारक्षेत्रको भूमिका महत्वपूर्ण : सभामुख तिम्सिना
IMG_7665-1553005181.JPG

५ चैत, हेटौँडा । राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिम्सिनाले देशको समृद्धिमा संचार क्षेत्रको भूमिका...

तु खबरको बार्षिकोत्सवमा पत्रकारदेखि नेतासम्म सम्मानित
Tu31-1553002181.jpg

५ चैत, हेटौँडा । हेटौँडाबाट प्रकाशन हुँदै आएको तु खबर डटकम अनलाईन पत्रिकाको बार्षिकोत्सवमा पत्रकारदेखि...

नेविसंघको वन विज्ञानमा होलि मिलन कार्यक्रम
Nebisangh-1553000263.jpg

५ चैत, हेटौँडा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वन विज्ञान अध्ययन संस्थानमा होलि मिलन एवं...

नेपाली कांग्रेसद्वारा गुरुङप्रति श्रद्धाञ्जली व्यक्त
Chitra-Kumari-1552999088.jpg

५ फागुन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले पार्टीकी महिला नेतृ चित्रकुमारी गुरुङप्रति श्रद्धाञ्जली व्यक्त...

कमलडाडामा ट्रक र स्कुटर ठोकिँदा २ घाइते
FB_IMG_1552998825843-1552998914.jpg

५ चैत, हेटौंडा। हेटौडा ४ कमलडाडा क्लब हेटौंडा नजिक सहचालकले चलाएको  ट्रकले स्कुटरलाई  ठक्कर दिँदा स्कुटर चालक...

थप समाचार