Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मकवानपुर प्रहरीको चेकजाचमा कडाई एकैदिन लागुऔषध सहित ३ पक्राउ

ई.प्र.का.-प-1539446353.jpg

 

 २७ असोज, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दशैं र तिहारलाई लक्षित जिल्लाको विभिन्न स्थानमा  चेकजाचमा कडाई गरेसंगै शनिबार  लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।   
 प्रहरीचौकि.भैसेबाट  प्रहरी.सहायक निरीक्षक  दिलिप कुमार सिंहको कमाण्डमा खटि गएको प्रहरी टोली   विरगंज बाट काठमाडौ तर्फ जाँदै गरेको ना १ ज ५५२३ नम्बरको सुमोलाई रोकी चेक जाँच गर्ने क्रममा सुमोमा सवार  भारत बस्ने  २० बर्षीया   बिरबल  महतो  सोहि ठाउ बस्ने  २५ बर्षीया 
किरिना कुमारी दासलाई  ५०० एमपुल  डाईजोइपाम, ५०० एमपुल फेनारागन  र ५६२ एमपुल नुरफिन  सहित  पक्राउ गरेको हो  ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी नायब निरीक्षक मेघराज घिमिरेको कमाण्डमा खटि गएको प्रहरी टोली   हेटौँडा  १५ पिपल चौतारामा    कुकुर सहितको विशेष सुरक्षा चेकिङ्ले  विरगंज बाट हेटौडा तर्फ आउदै गरेको बा ८२ प ९८५९ नम्बरको मोटरसाईकलाई रोकी चेकजाँच गर्दा मोटरसाईक चालक भारत सितामण्ी घर  बताउने ३९ बर्षीया  अनबर अंसारीको साथ बाट लुकाई छिपाई ल्याएको लागु औषध नाईट्रभेट १५ पिस, स्पाईकल २४ पिस, कोरेक्स ५ बोतल सहित  नियन्त्रणमा लिएको छ  ।  

त्यसैगरी शनिबार नै  हेटौँडा  ५ क्याम्पडाडाँमा  वडा प्रहरी कार्यालय हेटौँडा ५ सानोपोखराबाट प्रहरी.सहायक निरीक्षक   कुमार खतिवडाको चेकिङ टोलिले शंकास्पद रुपमा हिडिरहेका  हेटौडा  १८ रानिसेरा बस्ने बर्ष १८ का  तिर्थ लामालाई चेक जाँज गर्ने क्रममा निजले  झोलामा लुकाई छिपाइ ल्याएको ५ किलोलागु औषध गाँजा सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका सम्पुर्णमाथि आवाश्यक कारवाही भईरहेको  मकवानपुर प्रहरी प्रवक्ता डिएसपि नरेश कुमार सिंहले जानकारी दिएका छन ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

थप समाचार