समाज

मकवानपुर प्रहरीको सकृयता ७ जुवाडे पक्राउ

FB_IMG_1526342569666-1526343422.jpg

१ जेठ,हेटौंडा  । वडा प्रहरी कार्यालय हेटौडा बाट प्रहरी निरीक्षक शिवराज बुढाथोकिको नेेेेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा २ मानस चोक मा रहेको ओखलढुङ्गे नास्ता घरबाट तास खेलिरहेको अवस्थामा  ७ जना जुवाडेलाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा २ बस्ने वर्ष ३५ को समाज घिमिरे , सोही ठाउ बस्ने वर्ष ६०  को भरत थापा  ।भिमफेदी  १  बस्ने वर्ष ४१ को निरज राना मगर , बारा जितपुरसिमरा २ बस्ने बर्ष ४५ को टिका शिवाकोटी ,मकवानपुर गढी गा.पा. ४  बस्ने वर्ष ३३ को छबिलाल पुडासैनी ,बकैया २ बस्ने बर्ष ३० को नारायण पराजुली र हेटौंडा ४ बस्ने बर्ष ३१ को सरोज पाण्डे  रहेको मकवानपुर प्रहरीले जनाएको छ । उनीहरूलाई  एकचालिस हजार सात सय एक रुपैयाँ, तास ५२  पत्ती, टेबल थान १ र कलम थान १ सहित पक्राउ गरी र आवश्यक अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा पौडेल नियुक्त 
poudel-1544801551.jpg

२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ प्रदेश सरकारले शुक्रबार प्रदेश मातहत रहेका ९ वटा जिल्लाका सरकारी...

श्रष्टाले रोयल्टी पाउने गरी कानुन बन्छः मुख्यमन्त्री पौडेल
48397537_128327264750319_-1544799369.jpg

२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले  राज्य परिबर्तनको लागि श्रष्टा सर्जगहरुको...

नुवाकोटमा मिनिट्रक दुर्घटना, १६ को मृत्यु
Nuwakot-1544795882.jpg

२८ मंसिर, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं १ घ्याङफेदीमा शुक्रबार साँझ मिनि ट्रक दुर्घटना हुँदा...

नबोदय शिशु सदनमा खेलकुद प्रतियोगिता सम्पन्न
bora-1544795750.jpg

२८ मंसिर, हेटौँडा । हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको सप्ताहव्यापी खेलकुद...

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
SAAF-Women-1544790022.jpg

२८ मंसिर, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।  प्रतियोगिता...

२० किलो चरेससहित एक युवक पक्राउ
arrested-1544789290.jpg

२८ मंसिर, कपिलबस्तु । कपिलवस्तु प्रहरीले २० किलो चरेससहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा...

गोरखनाथ सहकारीको १७ औं वार्षिक साधारणसभा
Goraksha-1544788545.jpg

२८ मंसिर, हेटौँडा । मकवानपुरगढी–४ मा रहेको गोरखनाथ दुग्ध उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा...

कांग्रेस महासमिति बैठकमा आज नाम दर्ता, भोलि उदघाटन
Nepali-Congress-1544776587.jpg

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकको चहलपहल शुरु भएको छ । महासमिति बैठकका लागि देशभरबाट काठमाडौं...

नेपालमा यी भारतीय रुपैँया प्रयोगमा प्रतिवन्ध
Indian-new-currency-1544709740.jpg

२७ मंसिर, काठमाडौं । नेपाल सरकारले नेपालमा भारतीय रुपैँयाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । सरकारले नेपालमा २ सय, ५...

थप समाचार