समाज

मकवानपुर प्रहरीद्वारा १६६ केजी गाजा सहित २ जना पक्राउ

20180516_142403-1526481854.jpg

२जेठ,हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले   १ सय ६६ किलो गाँजा सहित २ जनालाई  पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाको आधारमा ६ वटा बोरोमा पोको पारेको अवस्थामा १५० केजी गाजा सहित   राक्सीराङ गाउँपालिका ४ का सुदिप कोइराला र २ वटा बोरोमा पोको पारेको राखेको अवस्थामा  १६ केजी ८सय ग्राम गाजा  सोही ठाऊ बस्ने रामकृष्णब्लोनलाई   नियन्त्रणमा लिएको हो ।

बुधबार  हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि कोइराला र ब्लोनको साथबाट कुल ८ वटा बोरोमा पोको पारेको अवस्थामा १सय ६६  किलो गाँजा सहित पक्राउ गरीएको जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिने क्रममा अज्ञात समूहले बाधा  अबरोध गरे पछि प्रहरीले १ राउण्ड हवाई फायर  गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी लोकेन्द्र श्रेष्ठले बताए ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा पौडेल नियुक्त 
poudel-1544801551.jpg

२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ प्रदेश सरकारले शुक्रबार प्रदेश मातहत रहेका ९ वटा जिल्लाका सरकारी...

श्रष्टाले रोयल्टी पाउने गरी कानुन बन्छः मुख्यमन्त्री पौडेल
48397537_128327264750319_-1544799369.jpg

२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले  राज्य परिबर्तनको लागि श्रष्टा सर्जगहरुको...

नुवाकोटमा मिनिट्रक दुर्घटना, १६ को मृत्यु
Nuwakot-1544795882.jpg

२८ मंसिर, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं १ घ्याङफेदीमा शुक्रबार साँझ मिनि ट्रक दुर्घटना हुँदा...

नबोदय शिशु सदनमा खेलकुद प्रतियोगिता सम्पन्न
bora-1544795750.jpg

२८ मंसिर, हेटौँडा । हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको सप्ताहव्यापी खेलकुद...

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
SAAF-Women-1544790022.jpg

२८ मंसिर, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।  प्रतियोगिता...

२० किलो चरेससहित एक युवक पक्राउ
arrested-1544789290.jpg

२८ मंसिर, कपिलबस्तु । कपिलवस्तु प्रहरीले २० किलो चरेससहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा...

गोरखनाथ सहकारीको १७ औं वार्षिक साधारणसभा
Goraksha-1544788545.jpg

२८ मंसिर, हेटौँडा । मकवानपुरगढी–४ मा रहेको गोरखनाथ दुग्ध उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा...

कांग्रेस महासमिति बैठकमा आज नाम दर्ता, भोलि उदघाटन
Nepali-Congress-1544776587.jpg

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकको चहलपहल शुरु भएको छ । महासमिति बैठकका लागि देशभरबाट काठमाडौं...

नेपालमा यी भारतीय रुपैँया प्रयोगमा प्रतिवन्ध
Indian-new-currency-1544709740.jpg

२७ मंसिर, काठमाडौं । नेपाल सरकारले नेपालमा भारतीय रुपैँयाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । सरकारले नेपालमा २ सय, ५...

थप समाचार