Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मकवानपुर प्रहरीले गर्‍यो भदौ देखि हाल सम्म २६ बिगाह १६ कठ्ठा गाँजा खेती नष्ट  

gajga-kheti-1546531324.jpg

फोटोःजिप्रका मकवानपुर


१९पुस, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा तथा अफिम खेती फडानी कार्यलाई जारी राखेको छ । यसै क्रममा कार्यलायले  २०७५ साल भाद्र महिना देखि पुस १९ गते सम्म जिल्लाको राक्सिराङ तथा बकैया गाउँपालिकाका विभिन्न वडाहरूमा लगाइएको २६ बिगाह १६ कठ्ठा गाँजा खेती नष्ट गरेको जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३२४ जनाको प्रहरी टोलि बनाई राक्सिराङ तथा बकैया गाउँपालिकाका विभिन्न वडाहरूमा लगाइएको  २६ बिगाह १६ कठ्ठा गाँजा खेती नष्ट गरेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका निम्त प्रहरी प्रमुख  प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताएका छन ।  यसैगरी प्रहरी नायब उपरीक्षक भट्टराईले  जिल्ला प्रहरी कार्यलय मकवानपुरले यस आर्थीक बर्षमा हालसम्म १ हजार १सय ५५ प्रहरी  परिचालिन गरी  जिल्लाको विभिन्न गाउपालिका र नगरपालिकाको विभिन्न वडाहरुमा  लगाइएको  कूल २८९ बिगाह १५ कठ्ठा १० धुर लागु औषध गाजा र ३१ बिगाह ७ कठ्ठा अफिम गरी कूल ३२१ बिगाह २ कठ्ठा १० धुर गाँजा तथा अफिम खेती फडानी गरी नष्ट गरीएको बताएका छन ।
लागु पदार्थको प्रयोग ,खेती, कारोबार विरुद्ध सचेतनापूर्ण कार्यक्रमहरु पनि सञ्चालन गरिएको बताउदै फडानि गर्न बाकि रहेका क्षेत्रहरुमा आगामी साता नै थप टोली परिचालन गरि अवैध रुपमा लगाईएको गाँजा तथा अफिम खेती फडानी गरी नष्ट गरीने उनले बताएका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार