समाज

मकवानपुर प्रहरी प्रमुखमा लोकेन्द्र श्रेष्ठ

21551844_736461753209380_-1525089226.jpg

फोटो एसपि श्रेष्ठको फेसबुकबाट

 १७ बैशाख, हेटौँडा । मकवानपुरको नयाँ प्रहरी उपरीक्षकको रुपमा लोकेन्द्र श्रेष्ठ आउने भएका छन । तत्कालिन प्रहरी उपरीक्षक बिकासराज खनाल सुनकाण्डमा मुछिएपछि   रित्त रहेको प्रहरी उपरीक्षकमा प्रहरी प्रधान कार्यालयले लोकेन्द्र श्रेष्ठलाई काज सरुवा गरी मकवानपुर प्रहरी प्रमुखको जिम्मा दिएको हो । 
त्यसैगरी प्रहरी प्रधान कार्यालयले धादिङको प्रहरी प्रमुखमा डम्बर बिक, सिराहामा जीवन श्रेष्ठ, सुनसरीमा राजन अधिकारी लाई काजमा सरुवा गरी प्रहरी प्रमुखको जिम्मा दिएको छ । त्यसैगरी आइजी सचिवालयमा दानबहादुर कार्कीलाई नियुक्त गरिएको छ । 
 


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
प्रदेश ३ को बैठक अर्को सूचना भएसम्म स्थगित
Pradesh-Sava-1532065137.JPG

४ साउन, हेटौँडा । प्रदेश सभा ३ को शुक्रबारको प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । शुक्रबार...

फरार अभियुक्त पक्राउ, ट्याक्टर र टिपर नियन्त्रणमा
FB_IMG_1532014936600-1-1532015542.jpg

 ३ साउन,हेटौडा ।मकवानपुर प्रहरीले जिउ मास्ने र बेच्ने २ वटा  मुद्दामा    फरार अभियुक्त १ जनालाई पक्राउ गरेको...

कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित
Samsad-1531999300.jpg

३ साउन, हेटौँडा । नेपाली कांग्रेसको अवरोधपछि प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले...

कांग्रेस मकवानपुरले गर्यो आन्दोलन चर्काउने निर्णय
Congress-1531913187.jpg

२ साउन, हेटौँडा । नेपाल कांग्रेस मकवानपुरको जिल्ला कार्यसमिति बैठकले सरकारको अधिनायकवादी प्रवृत्ति विरुद्ध...

हेटौडा बजार क्षेत्रबाट सुमो काउण्टर हटाउन १५ दिने सुचना
DiTYIC_VQAEV0sB-1-1531839020.jpg

१ साउन,हेटौडा । हेटौडा बजार क्षेत्र भित्र रहेका सुमो काउण्टर   व्यवस्थित हुने भएको छ। हेटौँडा   बजार क्षेत्रमा...

ढोका नखोलेको भन्दै कुटेर पत्नीको हत्या
Voilence1-1531800303.jpg

१ साउन, हेटौँडा । मकवानपुरमा छिमेकीको घरमा भएको पास्नी भोज खाएर राति अबेर घर फर्किएका पतिले सुतिरहेकी पत्नीको...

ब्रेक फेल भएर खोलामा खस्यो ट्रयाक्टर, एकको मृत्यु
Accident-1531799063.jpg

सोलुखुम्बु, १ साउन । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–३ बोल्दोमा ट्रयाक्टरको ब्रेक फेल भएर दुर्घटना हुँदा एक...

विश्वकप विजेता फ्रान्स र उपविजेता क्रोएसियालाई स्वागत
France-1531797366.jpg

१ साउन, हेटौँडा । विश्वकप विजेता फ्रेन्च र उपबिजेता क्रोएसियाली फुटबल टोलीलाई उनीहरुको देशमा भव्य स्वागत गरिएको...

सरकारद्वारा डा. केसीसंग वार्ता गर्न टोली गठन
Govinda-KC-1531795659.jpg

१ साउन, हेटौँडा । सरकारले आमरण अनशनरत डा. गोविन्द केसीसंग वार्ता गर्न ३ सदस्यीय टोली गठन गरेको छ । मन्त्रिपरिषदको...

थप समाचार