समाज

मतआन्तर बढाउदै श्रेष्ठ  (अपडेट मतपरिणाम सहित)

26828772_1512949878790317-1515767851.jpg


२८ पुस, हेटौँडा । बिहिबार सम्पन्न नारायणी यातायात व्यवसायी संघकोे मतगणना जारी रहेको छ । २ हजार ४ सय ८५ मत खसेकोमा  १ हजार ५ सय मतगणना भईसकेको छ  ।

१ हजार ५ सय मतगणना भईसक्दा  अध्यक्षका उम्मेदवार  हिरालाल श्रेष्ठले ८३३ मत प्राप्त गरेका छन भने  अर्का प्रत्यासी  गोकर्ण पराजुलीले ६४४ मत प्राप्त गरेका छन । अहिले सम्मको मतपरिणाम अनुसार  श्रेष्ठ  पराजुलीभन्दा १८९ मतले अगाडि  रहेका छन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा किरण कटुवालले ७९० मत प्राप्त गरेका छन भने सुबास पौडेलले ६४९ मत प्राप्त गरेका छन् । त्यस्तै हेटौँडा उपाध्यक्षमा दिपक सिवाकोटीले ५५३ मत प्राप्त गरेका छन  भने विष्णु बिडारीले ८७८ मत प्राप्त गरेका छन् । 
त्यस्तै महासचिव पदमा  वर्तमान महासचिव सरोजकुमार  खनालले  ९५२ मत प्राप्त गरेका छन  र ध्रुवप्रसाद बिडारीले  ४८८ मत प्राप्त गरेका छन । कोषाध्यक्षका उमेदवार किरण पौडेलले ५८२ मत र राजेश खड्गीको ८६१ मत प्राप्त गरेका छन  । 
 


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
काठमाडौँबाट  रामेछाप जादै गरेको बस दुर्घटना एकको मृत्यु २९  घाइते 
Accident-1499161093-1539703387.jpg

३० असोज,रामेछाप । काठमाडौँबाट गाल्वातर्फ जाँदै गरेको बस खाँडादेवी–३ भीरपानीको सार्की पँधेरामा दुर्घटना...

रेडियो भरोसा १०५.२ मेगाहर्जमा सुन्न सकिने
Bharosaa1-1539701390.jpg

३० असोज, हेटौँडा । एक वर्ष अघि मकवानपुरको हेटौँडाबाट अनलाईन मार्फत सेवा सुरु गरेको रेडियो भरोसालाईं अब एफ एम...

रक्षादेवी बचत समूहको भेला सम्पन्न
Rakshadevi-1539699960.jpg

३० असोज, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रक्षादेवी बचत समूहको २० औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।...

फुटबल प्रतियोगिताको उपाधी बनस्पति चोकलाई
Winner-1539699546.jpg

३० असोज, हेटौँडा ।  हेटौँडा–१३ बनस्पतिमा भएको फुटबल प्रतियोगिताको उपाधि बनस्पति चोकले हात पारेको छ । लालकाजी...

यसरी भित्र्याईयो हेटौँडाको बनस्खण्डीमा फूलपाती
B2-1539685191.jpg

३० असोज, हेटौँडा । हेटौँडा–२ मा रहेको बनस्खण्डी मन्दिरमा फुलपाती भित्र्याईएको छ । हेटौँडाको गोरक्षस्वर मन्दिर...

बनस्खण्डीमा आज फुलपाती भित्र्याईदै
Fulpati-1539664332.jpg

३० असोज, हेटौँडा । मकवानपुरका विभिन्न मन्दिरहरुमा विहानैदेखि पुजाआजाका लागि भक्तजनहरुको भिड लागेको छ ।...

भारतीय जीपको ठक्करबाट तीन जनाको मृत्यु
Accident-1539660997.jpg

३० असोज, काभ्रे । काभ्रेमा भएको सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा...

महिला प्रहरीमाथि नै बलात्कारको प्रयास
Nepal-Police-1539656025.jpg

३० असोज, कपिलबस्तु । आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन्...

अधिकार नभएको निर्णय गरे खारेज : मन्त्री पण्डित
LalBabu-1539655373.jpg

३० असोज, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नम्बर २ को प्रदेश सभाले...

थप समाचार