राजनीति

मध्यरातमा पैसा बाडन हिडेका एमाले कार्यकर्ता समातिए 

uml-cader-rajan-bhattarai-1512585236.jpg

फोटो हाम्रा कुरा


२१ मंसिर, काठमाडौँ । निर्वाचनको अघिल्लो दिन बुधबार राती मतदातालाई पैसा बाँड्न हिँडेका काठमाडौं क्षेत्र नं ४का एमाले उम्मेदवार राजन भट्टराईका कार्यकर्ता नियन्त्रणमा परेका छन् ।

काँग्रेस उम्मेदवार  गगन थापालाई मत नदेउ भन्दै मतदातालाई पैसा दिएर प्रलोभनमा पार्न खोज्ने उनीहरु नियन्त्रणमा परेका   हाम्रा  कुरा डटकममा समाचार छ । बुढानिलकण्ठमा नेपाली काँग्रेसका कार्यकर्ताले राजन भट्टराईका कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । एमालेकोतर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं ११मा वडाध्यक्ष जितेका राजु अधिकारीले स्थानीय सुकदेश अधिकारीलाई पैसा दिन थालेपछि उनी सहितका एमाले कार्यकर्ता नियन्त्रणमा परेका हुन् । 

बा १२ च ९५७१को गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । राजनले क्षेत्र नं ४का सुकुम्बासी बस्तीमा पैसा बाँडेको सूचना पाएपछि काँग्रेसका कार्यकर्ताले पछ्याएका थिए ।
 


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
तीन विधेयक दफावार छलफलका लागि समितिमा
Pradesh-Photo-1534430334.JPG

३१ साउन, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा विहिबार ३ वटा विधेयक दफावार छलफलका लागि समितिमा पठाईएको छ...

भारतका पूर्वप्रधानमन्त्री बाजपेयी रहेन्न 
Atal-1534428410.jpg

३१ साउन, हेटौँडा ।  भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । लामो...

फ्रान्स विश्व वरीयताको शीर्षस्थानमाः नेपाल १६१ औं स्थानमा यथावत
France-1534428202.jpg

३१ साउन, हेटौँडा । विश्वविजेता फ्रान्स फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।  विश्व फुटबलको सर्वाेच्च निकाय...

यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
Nepal-1534209257-15343852-1534428003.jpg

३१ साउन, हेटौँडा । नेपाल दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ ।...

एथ्लेटिकोले जित्यो स्पेनिस सुपर कपको उपाधि
Atletico-1534385833.jpg

३१ साउन, हेटौँडा । रियल मड्रिडलाई हराउँदै एथ्लेटिको मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । एस्टोनियाको...

यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारत भिड्दै
Nepal-1534209257-1534385203.jpg

३१ साउन, हेटौँडा । दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेलहरु आज हुदैछ । भुटानको...

आज नागपञ्चमी
NAAGPANCHMI-644x362-1534384962.jpg

३१ साउन, हेटौँडा । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका...

संघीय संसदबाट बुधबार ३ वटा विधेयक स्वीकृत
CA-Bhawan-1534348257.jpg

३० साउन, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभामा बुधबार तीन वटा विधेयक स्वीकृत भएका छन् । संसदबाट सुरक्षित...

मकवानपुरका किसानद्वारा कालोपट्टी बाँधेर दुध विक्रि
Aandolan-1534331841.jpg

३० साउन, हेटौँडा । दुग्ध विकास संस्थाले दुधको मूल्य घटाएको विरोधमा मकवानपुरका किसानहरुले हातमा कालोपट्टी...

थप समाचार