Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मनकारी डिना

IMG_2124-1511921783.JPG

१३ मंसिर,हेटौडा।नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले एक सुत्केरी महिलालाई आर्थिक सहयोग गरेकि छिन।

हेटौँडा उपमहानगरपालिका १९ बासघारीकी सपना बललाई आर्थिक सहयोग गरेकि हुन।उपमहानगरपालिका भएरपनि विकट रहेको बासपानीकी गर्भवति सपना सुत्केरी हुन नसकेको भनेर स्थानीयले आग्रह गरेपछि उपाध्यायले हेटौँडा अस्पतालसम्म ल्याउन सवारी साधनको व्यवस्था गरिदिनु भएको थियो । अस्पतालमा पूर्व सांसदको सहयोगमा समयमानै सपनालाई ल्याउन सफल भएपछि सामान्यरुपमा सुत्केरी भएको बताउँदै आफन्त विमानसिं ब्लोनले गाउँमा सुत्केरी गराउनु परेको भए आमा र बच्चा दुबैको अवस्था जोखिमपूर्ण हुने बताई। 

सामान्य आर्थिक अवस्था भएका सपनालाई सुत्केरी खर्चका लागि पाँचसहजार रुपियाँ नगद समेत उपाध्यायले प्रदान गर्नु भएको छ । सपना र छोराको अवस्था हाल सामान्य भएपछि अस्पतालबाट फर्किएको परिवारजनले जनाएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवार उपाध्यायले चुनावी अभियानका क्रममा हरेक गाउँपालिकामा गर्भवति महिलाको सुविधाका लागि एम्बुलेन्स ब्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । उपाध्यायले गाउँघरमा सुत्केरी गराउन जोखिममा रहेका महिलाहरुलाई निःशुल्करुपमा एम्बुलेन्सको व्यवस्था गर्ने बताउनुभयो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सभा सचिवालयको संचारकर्मीसंग अन्तरक्रिया
Screenshot_20240329_17300-1711712864.jpg

१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...

हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

थप समाचार