मनहरी गाउँपालिका

मनहरीमा बम बिष्फोट

Breaking-News-logo2-1511609503.jpg


९ मंसिर, हेटौँडा ।  मकवानपुरको  पश्चिमी क्षेत्र  मनहरीमा बम बिष्फोट भएको छ । आज साझ करिब ४बजे तिर मनहरी बजारमा रहेको यात्रु प्रतिक्षालयमा  सुतलि बम बिष्फोट भएको जानकारी प्राप्त  भएको छ । यद्यपी जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने बिष्फोटको  पुष्टी गरिसकेको छैन ।  बिष्फोट बाट मानविय क्षेती नभएको तर यात्रु प्रतिक्षालयमा क्षती पुगेको बताईएको छ ।  


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
चौघडामा कालोपत्रे उक्किएपछि बालुवा छरियो
Sadak1-1532084351.jpg

४ साउन, हेटौँडा । कालोपत्रे गरेको भोलिपल्टै उक्किएको गुनासो आएको हेटौँडा–६ स्थित चौघडा रंगशाला सडकमा निर्माण...

प्रदेश ३ को बैठक अर्को सूचना भएसम्म स्थगित
Pradesh-Sava-1532065137.JPG

४ साउन, हेटौँडा । प्रदेश सभा ३ को शुक्रबारको प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । शुक्रबार...

फरार अभियुक्त पक्राउ, ट्याक्टर र टिपर नियन्त्रणमा
FB_IMG_1532014936600-1-1532015542.jpg

 ३ साउन,हेटौडा ।मकवानपुर प्रहरीले जिउ मास्ने र बेच्ने २ वटा  मुद्दामा    फरार अभियुक्त १ जनालाई पक्राउ गरेको...

कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित
Samsad-1531999300.jpg

३ साउन, हेटौँडा । नेपाली कांग्रेसको अवरोधपछि प्रदेश नम्बर ३ को प्रदेश सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले...

कांग्रेस मकवानपुरले गर्यो आन्दोलन चर्काउने निर्णय
Congress-1531913187.jpg

२ साउन, हेटौँडा । नेपाल कांग्रेस मकवानपुरको जिल्ला कार्यसमिति बैठकले सरकारको अधिनायकवादी प्रवृत्ति विरुद्ध...

हेटौडा बजार क्षेत्रबाट सुमो काउण्टर हटाउन १५ दिने सुचना
DiTYIC_VQAEV0sB-1-1531839020.jpg

१ साउन,हेटौडा । हेटौडा बजार क्षेत्र भित्र रहेका सुमो काउण्टर   व्यवस्थित हुने भएको छ। हेटौँडा   बजार क्षेत्रमा...

ढोका नखोलेको भन्दै कुटेर पत्नीको हत्या
Voilence1-1531800303.jpg

१ साउन, हेटौँडा । मकवानपुरमा छिमेकीको घरमा भएको पास्नी भोज खाएर राति अबेर घर फर्किएका पतिले सुतिरहेकी पत्नीको...

ब्रेक फेल भएर खोलामा खस्यो ट्रयाक्टर, एकको मृत्यु
Accident-1531799063.jpg

सोलुखुम्बु, १ साउन । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–३ बोल्दोमा ट्रयाक्टरको ब्रेक फेल भएर दुर्घटना हुँदा एक...

विश्वकप विजेता फ्रान्स र उपविजेता क्रोएसियालाई स्वागत
France-1531797366.jpg

१ साउन, हेटौँडा । विश्वकप विजेता फ्रेन्च र उपबिजेता क्रोएसियाली फुटबल टोलीलाई उनीहरुको देशमा भव्य स्वागत गरिएको...

थप समाचार