खेलकुद

मनाङ मस्र्याङ्दी र एपिएफमा कसले मार्ला बाजी ?

Hetauda-Gold-Cup-Logo-1518846319.jpg

५ फागुन, हेटौँडा । बोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आजबाट शुरु हुँदैछ । 
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान हेटौंडाको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन दिउँसो १ बजे हुने प्रतिष्ठानका महासचिव सविन न्यौपानेले जानकारी दिए । प्रतियोगितको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लव र विभागीय टोली सशस्त्र प्रहरीको एपीएफबीच खेल हुने आयोजकले जनाएको छ ।
वन विज्ञान अध्ययन संस्थानको चौरमा फागुन १२ गतेसम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता क्लबले नगद ३ लाख सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले जानकारी दिए ।  प्रतियोगितामा ३ विभागीयसहित ८ टिमको सहभागिता छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्नेछन भने उत्कृष्ट विधाका पाँच जनाले नगद १५ हजारको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार प्राप्त गर्नेछन् ।


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
नेकपाले  संविधान र प्रजातन्त्रलाई धरापमा पार्‍यो :देउवा 
deuba-1529431693.jpg

५ असार, हेटौँडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाले  संविधान र प्रजातन्त्रलाई धरापमा पार्न...

अलविदा डाक्टर देवकोटा 
upendra-devkota-1529343180.jpg

  ४ असार, हेटौँडा ।  वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको  ६४ बर्षको उमेरमा सोमबार  निधन भएको छ ।...

४१ दिनमै किन भयो त एसपि श्रेष्ठको सरुवा ?
35496553_1671096896308947-1529342409.jpg

सुनिल शिवाकोटी  ४ असार, हेटौँडा । मकवानपुर जिल्लाको शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय भुमिका  खेल्न सफल  र...

हेटौँडामा सम्पन्न कांग्रेस केन्द्रीय बैठकको यस्तो छ निर्णय
Congress1-1529340051.jpg

४ असार, हेटौँडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार साँझ हेटौँडामा सम्पन्न भएको छ । कांग्रस...

प्रदेश ३ को बजेट गन्तव्यहिन भन्दै विरोध, के भने बानियाँले ?
Indra-Bahadur-Baniya-1529327388.jpg

४ असार, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा आगामी आर्थिक बर्ष ०७५/०७६ को बजेटमाथिको छलफलमा दोस्रो दिन पनि...

प्रधानमन्त्रीको संघीय संसदमा सम्बोधन हेर्नुस् भिडियो
KP-Oli-1529320166.gif

प्रधानमन्त्रीको संघीय संसदमा सम्बोधन हेर्नुस् भिडियो ।...

दावेदार ब्राजिल पहिलो खेलमा बराबरीमा रोकियो
Football-1529285287.jpg

४ असार, हेटौँडा । विश्वकपको दाबेदार मानिएको ब्राजिल समूह चरणको आफनो पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा...

पेट्रोलियम पदार्थको मूल्य घटयो
nintchdbpict000334069314-1529286411.jpg

४असार,हेटौडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पछिल्लो चार महिनामा पेट्रोलियम पदार्थमा...

मेक्सिकोसँग हार्‍यो जर्मनी
1529250147268_lc_galleryI-1529257943.JPG

३ असार, हेटौंडा । डिफेन्डिङ च्याम्पियन जर्मनी बिश्वकप फुटबल २०१८ को समूह चरणको पहिलो खेलमा पराजित भएको छ...

थप समाचार