राजनीति

मन्त्रालयले गरेको कार्यक्रममा संचारकर्मी बेखर

एनजिओबाट आयो इमेल

 

२९ भदौ, हेटौडा । बाल दिवस २०७५ को सन्दर्भमा सामाजिक विकास मन्त्रालयले हेटौंडामा आयोजना गरेको कार्यक्रमको बिषयमा मकवानपुरका सञ्चारकर्मी बेखबर भएका छन ।

 हेटौंडाको पल्पसा हलमा आयोजना गरिएको भनिएको कार्यक्रमको बिषयमा मकवानपुरमा क्रियाशिल  एउटा गैर सरकारी संस्थाले इमेल गरेर समाचार पठाएको छ । प्राय: गैरसरकारी संस्थाका प्रमुख प्रतिनिधि र विभिन्न बालगृह तथा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमको बिषयमा जानकारी नदिएपछि मकवानपुरका सञ्चारकर्मी अचम्मित भएका छन् । यस बिषयमा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाइँले आफैलाई पनि औपचारिक जानकारी नआएको बताए ।अध्यक्ष हुमागाईले आफु  कार्यक्रममा  एकपछिन पुगेको तर  पत्रकार महासंघ मकवानपुरलाई  कार्यक्रमको बिषयमा  औपचारीक जानकारी नदिइएको   बताए ।  यता सामाजिक विकास मन्त्रालयले भने  मकवानपुरका सञ्चारकर्मीलाई  कुनै पनि औपचारिक कार्यक्रममा खासै खबर गर्ने गरेको पाईदैन त्यसैगरी  राष्ट्रिय दिवसको अवसरमा  आयोजित कार्यक्रमको बिषयमा  संचारकर्मीहरुलाई खबर नहुनु र समाचार समेत कुनै एनजीओबाट आउँदा आफु पनि अचम्ममा परेको  महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारीले बताए ।  .


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
लागु औषध सहित श्रीमान श्रीमती पक्राउ
IMG_20180920_213703-1537459165.jpg

४असोज,हेटौडा। मकवानपुर प्रहरीले  करिब १७सय एम्पुल लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।   प्रहरीले हेटौँडा...

महिला मृत्यु अभियोगमा ओम बाबालाई म्याद थप
Om-Baba-1537456104.jpg

४ असोज, हेटौँडा । हेटौंडा–११ नवलपुरकी एक महिलाको मृत्युको अभियोगमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप भएको छ ।...

मूख्यमन्त्रीको शक्तिमा स्मारकमा रुख कटान : वन समूह
Smarak-1537449755.jpg

४ असोज, हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलको शक्तिमा हेटौंडा–११ नवलपुरमा रहेको सहीद स्मारक क्षेत्रमा सालको...

सुनसुरीको भुटाहामा गोली लागी स्कुल संचाललकको मुत्यु 
fire-at-shivsena-pramukh-1537442090.jpg

४ असोज, सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिकास्थित भुटाहा बजारमा गोली चल्दा एक जनाको मुत्यु भएको छ ।   गोली लागि...

घुस लिने दुई अख्तियार हेटौँडाबाट पक्राउ
Akhtiyaar-1537440669.jpg

४ असोज, हेटौँडा । अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको...

हेटौँडामा पेट्रोलियम पदार्थको अभाव,जताततै लाईन
Petrol1-1537425622.jpg

४ असोज, हेटौँडा । ट्यांकर चालकहरुको आन्दोलनका कारण हेटौँडामा पेट्रोलियम पदार्थको अभाव शुरु भएको छ । आफ्नो सेवा...

चालकहरुद्वारा मूख्य सडकमै दन्काए आगो
Road-Blocked2-1537414840.jpg

४ असोज, हेटौँडा । आन्दोलनमा उत्रिएका सवारी चालकहरुले मूल सडकमै आगो दन्काएका छन् । त्रिभुवन राजपथ अन्तरगत थाहा...

हेटौँडा–११ नवलपुरमा बस दुर्घटना, १४ घाइते
accident-Photo3-1537412642.jpg

४ असोज, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–११ नवलपुरमा विहिबार विहान बस दुर्घटना हुँदा १४ जना...

पारिवारिक नीजि वनको अध्यक्षमा लामिछाने
Niji-1537359193.jpg

३ असोज, हेटौँडा । पारिवारिक नीजि वन संघ, नेपाल मकवानपुरको अध्यक्षमा मनहरीका विष्णुप्रसाद लामिछाने सर्वसम्मत...

थप समाचार