Screenshot_20210616-12293-1623825812.jpg
Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

विकास

मन्त्री नेपाल र सचिव वाग्ले विच करार सम्झौता

IMG_6501-1595432211.JPG

७ साउन,हेटौँडा । बागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र मन्त्रालयका सचिब शिव कुमार वाग्ले विच करार सम्झौता भएको छ ।
आर्थिक वर्ष २०७७।७८ का लागि मन्त्री नेपाल र सचिव वाग्ले विच कामका विषयमा करार सम्झौता गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै मन्त्री नेपाल र सचिव वाग्ले विच सम्झौता पत्रमा हस्ताक्षर गर्दै एक वर्षका लागि करार सम्झौता भएको हो ।करार संझौता कार्यक्रममा बोल्दै मन्त्री नेपालले बजेटमा उल्लेख भएका कार्यक्रमलाई सम्बोधन गर्न करार सम्झौता गरिएको बताए ।

'सरकारले भने बमोजिम सबै मन्त्रालयले करार सम्झौता गरेकोले,३ बिषयमा गरिएको करार सम्झौता एक बर्ष भित्र काम सम्पन्न गर्नका लागि गरिएको प्रतिबद्धता हो'–मन्त्री नेपालले भने।त्यसैगरी सोहि कार्यक्रम मार्फत मन्त्रालयका सचिव शिब कुमार वाग्ले, प्रदेश वन निर्देशक बिद्यानाथ झा र उद्योग निर्देशक कृष्ण प्रसाद दाहालका विच एक वर्षका लागि करार संझौता भएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्




CIAA-1580780201.jpg
Health-Adv-1581264730.jpg
received_589784971989384-1622946620.gif
IMG_20210608_090140-1623122294.jpg
आफ्नै पहलमा घर बनाइदिएका विकेशलालले दिए विक परिवारलाई खाद्यान्न
IMG_20210616_114242-1623825745.jpg

२ असार, हेटौंडा। विकेशलाल श्रेष्ठ यति बेला मकवानपुरमा सामाजिक अभियन्ताका रुपमा नाम कमाएका युवा हुन।उहि...

तत्कालिन नेकपा परित्याग गरी बर्तौला कांग्रेसमा प्रवेश
194751191_305799274556716-1623820293.jpg

३ असार, हेटौंडा । नेकपा एमाले र एकिकृत माओवादीविचको एकतापछि बनेको तत्कालिन नेकपाको हेटौंडा उपमहानगरपालिका ११...

विपदमा परेकालाई उद्दार गर्न देउवाको आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन
Sher-Bahadur-Deuba-1623818898.jpg

 असार, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाढी तथा पहिरोमा परेकालाई उद्दार गर्न आफ्ना...

सिन्धुपाल्चोकमा बाढीले बस्ती बगायो, आधा दर्जनको शव भेटियो
FB_IMG_1623805714315-1623813529.jpg

२ असार,चौतरा । मंगलबार बिहान देखिको अविरल वर्षाका कारण नदीमा आएको बाढीले सिन्धुपाल्चोकमा बस्ती नै बगाएको छ।...

आज युरोकप फुटबल प्रतियोगितामा तीन खेल हुँदै
Top-10-Teams-To-Look-Out-1623810776.jpg

३ असार, हेटौंडा । मिनि विश्वकपको रुपमा लिईने युरोप कपको १६ औं संस्करण अन्तर्गत आज (बुधबार) तीन खेलहरु हुँदैछ ।...

निषेधाज्ञाको अवधिमा कर उठाउन सर्वोच्चको आदेश
5e9e35ab35ca0_5e466c6b1e0-1623810286.jpg

३ असार, हेटौंडा । सर्वोच्च अदालतले निषेधाज्ञाकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ ।  मंगलबार...

वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसी एमिकसक्युरीमा चयन
Untitled-7-1623810310.jpg

३ असार, हेटौंडा । सर्वोच्च अदालत बार एशोसिएसनले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ताद्वय कोमल...

बर्षाको समयमा हुनसक्ने जोखिमबाट सुरक्षित रहन प्रशासनको आग्रह
jilla_prashan_cdo-office-1623806598.jpg

२ असार, हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरले मनसुन सुरु भएसँगै उत्पन्न हुने प्राकृतिक जोखिमहरुबाट...

युरोकपः जर्मनीको आत्माघाती गोलमा फ्रान्सको सुखद सुरुवात
E38qDg2XIAAfY1Q-1623803021.jpg

२ असार, हेटौंडा । साविक उपविजेता फ्रान्सले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार राति...

थप समाचार
Health-Adv2-1529145952-1581696162.jpg
received_4248489671868048-1622949503.gif