अन्तराष्ट्रिय

मलेसियामा महाथिर फेरि प्रधानमन्त्री बन्ने

Mahathir-1525920872.jpg

२७, वैशाख । आधुनिक मलेसियाका पिता मानिने पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद फेरि प्रधानमन्त्री बन्ने भएका छन् । विपक्षी गठबन्धनले ऐतिहासिक जित पाएसँगै ९२ वर्षीय महाथिरलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । 

मलेसियामा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनलाई नराम्ररी पराजित भएको छ । २२२ सीट रहेको मलेसियाली संसदमा महाथिरको विपक्षी गठबन्धनले ११५ सीटमा जितेको छ । यो संख्या सरकार बनाउनका लागि आवश्यक ११२ भन्दा बढी हो । ६२ सालदेखि सत्तामा रहेको बारिसन नेशनल (बीएन) गठबन्धनलाई हराएलगत्तै महाथिरले आफूहरु कानूनी शासन स्थापित गर्ने बाटोमा केन्द्रित हुने प्रतिक्रिया दिए ।

महाथिर पनि बारिसन नेशनल दलबाटै यसअघि प्रधानमन्त्री बनेका थिए । वर्तमान प्रधानमन्त्री नजीब रजाकलाई महाथिरले नै सत्ता सुम्पिएका थिए । चरम भ्रष्टाचारमा डुबेका रजाकले पद छाड्न अस्वीकार गर्दै महाथिरलाई नै अटेर गरेपछि उनी विपक्षी गठबन्धनसँग मिलेर चुनावमा होमिएका हुन् ।

रजाकको पार्टीले भने जम्मा ७९ सीटमा मात्र जितेको छ ।


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
१० प्रतिशतले बढयो सवारी भाडा
IMG_20180923_061339-1537662568.jpg

७ असोज,हेटौडा । दशैंको नजिकिए संगै सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम...

राजदेवी सहकारीको वार्षिक साधारणसभा सम्पन्न 
Rajdevi-1537633528.jpg

६ असोज, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार...

तनहुँको टोलीद्धारा रानी वनको अवलोकन
Rani-1537633116.jpg

६ असोज, हेटौँडा । तनहुँबाट आएको मुरली भन्ज्याङ सामुदायिक वन उपभोक्ता समूहले शनिवार मकवानपुरको एक सामुदायिक वन...

सखित्व सहकारीको आठौं साधारण सभा सम्पन्न
Sakhitwa-(1)-1537594308.JPG

६ असोज, हेटौँडा । हेटौँडा–५ मा रहेको सखित्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारणसभा शनिबार...

सुनगाभाका विद्यार्थीद्धारा विज्ञान प्रर्दशनी
42305837_2094283147554956-1537542986.jpg

५ असोज, हेटौडा । हेटौडा–६ चौघडामा रहेको सुनगाभा ईङ्लिस बोडिङ् स्कुलका  विद्यार्थीहरुको आयोजनामा   विज्ञान...

मकवानपुरबाट हतियारसहित युवक पक्राउ
Majhi-1537542172.jpg

५ असोज, हेटौँडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

जिपि फाउण्डेशन मकवानपुर अध्यक्षमा लम्साल
Narayan-Lamsal-1537540645.jpg

५ असोज, हेटौँडा । गिरिजाप्रसाद कोइराला (जिपि) फाउण्डेशन मकवानपुरको अध्यक्षमा नारायणप्रसाद लम्साल चयन भएका छन्...

बालजागृतिमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
Bal-Jagriti-1537539746.jpg

५ असोज, हेटौँडा । हेटौडा–६, गौरीटारमा रहेको बालजागृति माध्यमिक विद्यालयमा शुक्रवार विभिन्न कार्यक्रमको...

सरकार र आन्दोलनरत चालक बिच ८ बुदे सहमति 
sahamati-1537537090.jpg

५ असोज, हेटौडा । सरकार र आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच शुक्रबार आठ बुँदे सहमति भएको छ ।...

थप समाचार