राजनीति

महरा सभामुखमा सर्वसम्मत निर्वाचित

Mahara-1520683165.jpg

२६ फागुन, काठमाडौं । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुख निर्वाचित भएका छन् । सभामुखमा एक्लो उम्मेदवारी परेपछि प्रतिनिधिसभाको शनिबार बसेको बैठकले महरालाई सर्वसम्मत सभामुख निर्वाचित गरेको हो ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले एकल उम्मेदवारी परेका महरा निर्विरोध निर्वा्चित भएको घोषणा गरे । एमाले नेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका नेता देव गुरुङको समर्थनमा महरा सभामुख निर्वा्चित भएका हुन् । सभामुखमा प्रमुख विपक्षी कांग्रेसले उम्मेदवारी दिएको थिएन ।

कांग्रेस नेता मिनेन्द्र रिजालले महरालाई ‘भद्र र सालिन’ नेताको संज्ञा दिंदै उनको नेतृत्वमा रहने संसदले निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । महरा प्रतिनिधिसभा निर्वाचनमा दाङ– २ बाट निर्वाचित भएका थिए ।


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
नेकपाले  संविधान र प्रजातन्त्रलाई धरापमा पार्‍यो :देउवा 
deuba-1529431693.jpg

५ असार, हेटौँडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाले  संविधान र प्रजातन्त्रलाई धरापमा पार्न...

अलविदा डाक्टर देवकोटा 
upendra-devkota-1529343180.jpg

  ४ असार, हेटौँडा ।  वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको  ६४ बर्षको उमेरमा सोमबार  निधन भएको छ ।...

४१ दिनमै किन भयो त एसपि श्रेष्ठको सरुवा ?
35496553_1671096896308947-1529342409.jpg

सुनिल शिवाकोटी  ४ असार, हेटौँडा । मकवानपुर जिल्लाको शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय भुमिका  खेल्न सफल  र...

हेटौँडामा सम्पन्न कांग्रेस केन्द्रीय बैठकको यस्तो छ निर्णय
Congress1-1529340051.jpg

४ असार, हेटौँडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार साँझ हेटौँडामा सम्पन्न भएको छ । कांग्रस...

प्रदेश ३ को बजेट गन्तव्यहिन भन्दै विरोध, के भने बानियाँले ?
Indra-Bahadur-Baniya-1529327388.jpg

४ असार, हेटौँडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा आगामी आर्थिक बर्ष ०७५/०७६ को बजेटमाथिको छलफलमा दोस्रो दिन पनि...

प्रधानमन्त्रीको संघीय संसदमा सम्बोधन हेर्नुस् भिडियो
KP-Oli-1529320166.gif

प्रधानमन्त्रीको संघीय संसदमा सम्बोधन हेर्नुस् भिडियो ।...

दावेदार ब्राजिल पहिलो खेलमा बराबरीमा रोकियो
Football-1529285287.jpg

४ असार, हेटौँडा । विश्वकपको दाबेदार मानिएको ब्राजिल समूह चरणको आफनो पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा...

पेट्रोलियम पदार्थको मूल्य घटयो
nintchdbpict000334069314-1529286411.jpg

४असार,हेटौडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पछिल्लो चार महिनामा पेट्रोलियम पदार्थमा...

मेक्सिकोसँग हार्‍यो जर्मनी
1529250147268_lc_galleryI-1529257943.JPG

३ असार, हेटौंडा । डिफेन्डिङ च्याम्पियन जर्मनी बिश्वकप फुटबल २०१८ को समूह चरणको पहिलो खेलमा पराजित भएको छ...

थप समाचार