समाज

महायज्ञमा ७ लाख रुपैयाँ संकलन

Mahayagya1-1511363217.jpg

Google Photo

६ मंसिर, हेटौंडा । श्रीराम जानकी सेवा परिषद् हेटौंडा-१६ को आयोजनामा जारी श्रीमद्भागवत रामनाथ लक्ष्य हवन एवम् धान्याञ्चल महायज्ञमा बुधबार सम्म ७ लाख ८७ हजार ८ सय २४ रुपैयाँ संकलन भएको छ । 
रामजानकी मन्दिरको स्तरोन्नती एवम् पूर्वाधार विकासको लागि आयोजित महायज्ञमा दाताहरुले सहयोग गर्ने क्रम जारी रहेको छ । बुधबार रामप्रसाद पौडेलले १० हजार १ सय ११, सुदर्शन कुइकेलले ११ हजार १ सय ११ र तुलादानमार्फत धनकुमारी अधिकारीले १४ हजार ३ सय रुपैयाँसहित एकदिनमा १ लाख ३८ हजार ९ सय ७० रुपैयाँ संकलन भएको महायज्ञ प्रचारप्रसार समितिका संयोजक सुमन गौतमले जानकारी दिए । 
महायज्ञमा आफ्ना पितृहरुको सम्झनामा फोटा राख्न इच्छा हुनेले १ लिटर तेल र ५ सय ५ रुपैयाँ दस्तुरमा फोटो राख्ने व्यवस्था मिलाएको आयोजक समितिले जनाएको छ ।


Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
मकवानपुरमा समानुपातिकको ताजा मतपरिणाम
Samanupatik-1513072279.jpg

२६ मंसिर, हेटौँडा । मकवानपुरमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगतको मतगणना विहिबार पनि जारी छ । विहिबार...

लालकिल्लामा ‘बानियाँ विजय’ का यस्ता छन् कारण
Indra-Baniya-Photo-1513068134.jpg

२६ मंसिर, हेटौँडा । २०४६ सालमा बहुदल आएपछि अधिकांश समय मकवानपुर लालकिल्लाको रुपमा रहेको जिल्ला हो ।  २०५१ मा...

हेटौँडामा खेलकुद एवं व्यापार महोत्सव हुने
suman-1512999950.jpg

२५ मंसिर, हेटौँडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुर र औद्योगिक शान्ति नेपाल संस्थाको संयुक्त...

पराजित स्यांतानले दिए बानियाँलाई चुनौति
Rajaram-Dai-1512999488.jpg

२५ मंसिर, हेटौँडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश २ बाट पराजित एमाले उम्मेदवार राजाराम...

मकवानपुरमा समानुपातिकतर्फको यस्तो छ परिणाम
Election-1512998770.png

२५ मंसिर, हेटौँडा । मंसिर २१ गते सम्पन्न प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचनको मतगणना मकवानपुरमा पनि जारी छ ।...

कसले कहाँ जिते सुचिसहित
Election-1512987056.jpg

२५ मंसिर, हेटौँडा । मंसिर  १० र मंसिर २१ गरी दुई चरणमा सम्पन्न  निर्वाचनको प्रतिनिधिसभातर्फ  हालसम्म १४५  ...

रेडियो अनमोलको परिक्षण शुरु
Radio-Anamol-1512986390.jpg

२५ मसिंर, हेटौँडा । हेटौँडामा सोमबारदेखि रेडियो अनमोल ९० मेगाहर्जले आफ्नो परिक्षण प्रसारण शुभारम्भ गरेको छ...

बानियाँको विजय जुलसमा हजारौ सहभागी (फोटो फिचर सहित)
b-1-1512919971.jpg

२४ मंसिर , हेटौँडा । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा २ को प्रदेश सभा २ बाट विजयी उम्मेदवार ईन्द्रबहादुर...

हेटौंडामा खुल्यो एक्सपर्टको शाखा 
25114948_1835912733126051-1512917465.jpg

 २४ मंसिर, हेटौंडा । अष्ट्रेलिया अध्ययन कसरी गर्ने  भनेर अन्यौलमा रहेका पिद्यर्थीहरुको लागि मकवानपुरमा...

थप समाचार