अर्थ

महिना दिन नवित्दै पेट्रोलियम पदार्थको मूल्यमा पुनः बृद्धि

Petrol-1516235059.jpg

४ माघ, हेटौँडा । महिना दिन पनि वित्न नपाउँदै नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ । निगमले गएरातिबाट लागू हुने गरी मूल्य बृद्धि गरेको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजल तथा मट्टितेलमा २ ÷ २ रुपैयाँ भाउ बढाएको छ । नयाँ मुल्यअनुसार एक लिटर पेट्रोलको मूल्य १ सय ३ रुपैयाँ पुगेका छ भने डिजल र मट्टितेलको भाउ ८१ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत नै रहेको छ ।
अन्तर्राष्ट्रिय मूल्य अनुसार भाउ समायोजन गरिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेपछि नेपाल आयाल निगमले घाटा बढ्दै गएको जनाएको छ । निगमले पछिल्लोपटक पुस १७ गते भाउ बढाएको थियो ।


Tech1-1498491689.jpg
Classictech-1516958284.jpg
नयाँ शक्तिको चौंथो विस्तारित बैठक शुरु
Naya-Shakti-Party-Nepal-F-1519230026.jpg

९ फागुन, हेटौँडा । नयाँ शक्ति पार्टी नेपालको चौंथो संघीय परिषद्को विस्तारित बैठक लुम्बिनीमा बुधबारबाट शुरु भएको...

सांसदहरुको शपथ फागुन २० मा हुने
CA-1519228998.jpg

९ फागुन, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुले फागुन २० गते सपथग्रहण गर्ने भएका छन्...

जनसरोकार समितिको संयोजकमा चौलागाई
jana-dabab-1519221659.jpg

९ फागुन, हेटौँडा । जनसरोकार समिति मकवानपुरको अध्यक्ष अधिवक्ता ध्रुवप्रसाद चौलागाई चयन भएका छन् । बुधबार...

आर्मी हेटौँडा गोल्डकपको फाइनल प्रवेश
Army-9-1519220409.jpg

९ फागुन, हेटौँडा । विभागीय टिम त्रिभुवन आर्मी क्लब सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा जारी...

फेकोफनद्वारा वन अधिकृत न्यौपानेको विदाई
Rani-1519220241.jpg

९ फागुन, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले मकवानपुरका तत्कालिन जिल्ला वन अधिकृत...

अडानको राष्ट्रिय परिषद हेटौँडामा हुने
Audan-1519220120.jpg

९ फागुन, हेटौँडा । हेटौँडामा नेपाल अडिटर्स एसोसिएसनको चौथो राष्ट्रिय परिषद् हुने भएको छ । फागुन ११ र १२ गते हुने...

गढी–८ मा बस्ति संरक्षण समिति गठन

९ फागुन, हेटौँडा । बस्ती संरक्षणका लागि मकवानपुरको गढी गाउँपालिकाको वडा नं ८ मा बस्ति संरक्षण समिति गठन भएको छ । ८...

गुण्डानाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए 
Enconter-1519175152.jpg

९ फागुन, हेटौँडा । गुण्डा नाइकेका रुपमा चिनिएका मनोज पुन प्रहरी कार्वाहीमा मारिएका छन् । मंगलबार राति...

गढी ७ मा बस्ति संरक्षण समिति गठन
Makwanpur-1519134175.jpg

८ फागुन, हेटौँडा । मकवानपुरगढी वडा नम्बर ७ मा वडास्तरीय बस्ति संरक्षण समिति गठन भएको छ ।  मंगलबार भएको भेलाले...

थप समाचार