Health-Adv-1581264730.jpg

राजनीति

महिलालाई अश्लील भिडियो पठाउने युवक तरुण दल मकवानपुरको नियन्त्रणमा

Polish_20200807_194007778-1596809149.jpg

२३ साउन, हेटौंडा । महिला जनप्रतिनिधिलाई सामाजिक सञ्जालमा अश्लील भिडियो र अडियो पठाउने एक युवकलाई हेटौंडा-५ सिचाइटोलबाट  नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो।   

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ घर भइ हाल चितवन गडौली बस्ने बर्ष २५ को केदारप्रसाद घिमिरे रहेका छन् । उनले बिपिन अधिकारीको नाममा नक्कली फसबुक आइडि बनाई  महिलाहरूलाई अश्लील भिडियो तथा अडियो रेकर्ड पठाउने, अपशब्द प्रयोग गरि गाली बेइज्जती गर्ने र महिलाको शरीरको मूल्य तोक्दै सामाजिक संजालमा अपमान गरेका थिए । उनले विभिन्न नेता र उद्योगको इन्जिनियर भन्दै गलत प्रस्ताव राख्ने गरेको जनाइएको छ ।

मकवानपुर जागरण अभियानको अध्यक्ष कृष्णराज कोइराला र नेपाल तरुण दलका जिल्ला अध्यक्ष इश्वर पाठक सहितको तरुण दलका टोलीले  नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई बुझाएको छ।सामाजिक सञ्जालमा महिला जनप्रतिनिधिलाइ अपशब्द प्रयोग गरी गालि गरेको भन्ने पिडित महिलाले दिएको उजुुरी र जानकारी अनुसार मकवानपुर प्रहरीको सहकार्यमा आज नियन्त्रणमा लिएको तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर  पाठकले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्




NTC-1570173696.jpg
CIAA-1580780201.jpg
Tobaaco-1592046833.jpg
Health-Adv2-1529145952-1581696162.jpg
मकवानपुरमा बिहिबार दिउँसो थपिए ५ कोरोना संक्रमित (पुर्ण विवरण सहित)
images(1)-1600940540.jpg

८ असोज, हेटौंडा । मकवानपुरमा बिहिबार दिउँसो  ५ जनामा  कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिकाका...

चीनले नेपाली भूमि मिचेको छैन भन्नु परराष्ट्रको कमजोरीः कांग्रेस
download-1600937788.jpg

८ असोज, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल र चीनको सिमासम्बन्धि विषयमा सार्वजनिक गरेकोे...

आईपीएलः आजको खेलमा बैंगलोर र पन्जाब भिड्दै
RCBhigh-1600936823.jpg

८ असोज, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (बिहीबार) किङ्स...

भिमफेदी-९ झिरघारीमा पहिरो, त्रिभुवन राजपथ पनि अवरुद्ध
20200720_073325-1600936621.jpg

८ असोज,हेटौँडा।  बिहिबार बिहान देखी परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ झिरघारीमा...

डी मारियालाई लाग्यो ४ खेलको प्रतिबन्ध
hi-res-8107eef0f3a95282b1-1600936154.jpg

८ असोज, हेटौंडा । पेरिस सेन्ट जर्मेन (पीएसजी)का मिडफिल्डर एन्जल डी मारियलाई ४ खेलको प्रतिबन्ध लगाईएको छ...

स्याङजाको वालिङमा पहिरोले पुरेर एकै घरका ९ सहित १० को मृत्यु
5f6c4bccf1947_shanja_Phai-1600935675.jpg

८ असोज, हेटौंडा । स्याङजाको वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सगैको पहिरोले...

हेटौँडाका -५ का २४ वर्षीय पुरुषमा कोरोना पुष्टि
images(2)-1600932223.jpg

८ असोज ,हेटौँडा।  हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ५ का २४ वर्षीय एक  पुरुषमा  कोरोना पुष्टि भएको...

नारायणीको बाढीले खतराको तह नाघ्यो
Narayani2-1600930941.jpg

८ असोज, काठमाडौं । नारायणी नदीमा बाढीले खतराको तह पारेको छ । नारायणीमा बहाव बढ्दै गईरहेकाले सर्तकता अपनाउन बाढी...

कान्तिलोकपथमा पहिरोले २ वटा टिपर र मोटरसाइकल पुरियो
20200924_120157-1600928386.jpg

८ असोज,हेटौँडा ।  कान्तिलोकपथ अन्तर्गत  ललितपुरमा बागमती गाउँपालिका -३  भट्टेडाडाँमा पहिरो जाँदा २ वटा टिपर...

थप समाचार
Shivam-1570168772.png