Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

महिलालाई अश्लील भिडियो पठाउने युवक तरुण दल मकवानपुरको नियन्त्रणमा

Polish_20200807_194007778-1596809149.jpg

२३ साउन, हेटौंडा । महिला जनप्रतिनिधिलाई सामाजिक सञ्जालमा अश्लील भिडियो र अडियो पठाउने एक युवकलाई हेटौंडा-५ सिचाइटोलबाट  नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो।   

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ घर भइ हाल चितवन गडौली बस्ने बर्ष २५ को केदारप्रसाद घिमिरे रहेका छन् । उनले बिपिन अधिकारीको नाममा नक्कली फसबुक आइडि बनाई  महिलाहरूलाई अश्लील भिडियो तथा अडियो रेकर्ड पठाउने, अपशब्द प्रयोग गरि गाली बेइज्जती गर्ने र महिलाको शरीरको मूल्य तोक्दै सामाजिक संजालमा अपमान गरेका थिए । उनले विभिन्न नेता र उद्योगको इन्जिनियर भन्दै गलत प्रस्ताव राख्ने गरेको जनाइएको छ ।

मकवानपुर जागरण अभियानको अध्यक्ष कृष्णराज कोइराला र नेपाल तरुण दलका जिल्ला अध्यक्ष इश्वर पाठक सहितको तरुण दलका टोलीले  नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई बुझाएको छ।सामाजिक सञ्जालमा महिला जनप्रतिनिधिलाइ अपशब्द प्रयोग गरी गालि गरेको भन्ने पिडित महिलाले दिएको उजुुरी र जानकारी अनुसार मकवानपुर प्रहरीको सहकार्यमा आज नियन्त्रणमा लिएको तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर  पाठकले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार