२५ साउन, हेटौँडा । मकवानपुर महिला उद्यमी व्यवसायी संघले आफ्नो पाचौ बार्षिक साधारण सभा र आउँदै गरेको हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर तिज विशेष कार्यक्रम सम्पन्न गरको छ ।
मकवानपुर महिला उद्यमी व्यवसायी संघकी अध्यक्ष शुशिला मानन्धर(पाण्डे) को सभाध्यक्षतामा भएको कार्यक्रम हेटौँडा उपमहानगरपालीकाकी उप मेयर मिना लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामाले महिला उद्यमीहरुको शिपले महिलाहरुको आयआर्नजमा सहयोग पुगेको भन्दै उपमहानगरपालीकाले महिला उद्यमीलाई सदैव सहयोग गर्ने बताउदै हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको शुभकामना व्यक्त गरिन ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार न्यौपाने, मकवानपुर महिला उद्यमी व्यवसायी संघका सल्लाहकार ईन्दिरा गुरुङ, शर्मीला ड्गोल, नीरा गोखार्ली, गणेश कुमारी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, मालती शोभा सचीव टासी डोल्मा लगायत महिला उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालीकाकी उप मेयर मिना लामा, नेपालको पहिलो महिला टेक्सटाइल ईन्जिीनियर तथा संघकी सल्लाहकार ईन्दिरा गुरुङ, मकवानपुर महिला उद्यमी व्यवसायी संघका सल्लाहकार नीरा गोखार्ली, गणेश कुमारी श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, मालती शोभा सहीत महिला उद्यमी पुरस्कार २०७४ बाट टेस्टी अचार उद्योग, पत्रकारीता पुरस्कार २०७४ बाट सुरेश श्रेष्ठ, उत्कृष्ट महिला उद्यमी पुरस्कार २०७४ बाट टासी डोल्मा सहित ८ जनालाई खादा र प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...
१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...
१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...
१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...
१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...
१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...
१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...
१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...
१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
४ चैत, हेटौंडा । हेटौंडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी परमानन्द सरोज...
११ चैत, हेटौंडा। हेटौंडाबाट काठमाडाैँ तर्फ जादै गरेको बस मकवानपुरको बकैया ११ मा दुर्घटनामा परेको छ। आइतबार...
५ चैत,हेटौंडा। मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।उक्त शव मनहरी गाउँपालिका वडा...
४ चैत, हेटौंडा । बालिकालाई स्कुटरले ठक्कर दिई फरार भएका एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-५...
१३ चैत, हेटौंडा।. मकवानपुरको मनहरीमा मंगलवार बिहान एक नवजात शिशुको शव फेला परेको छ । मनहरी –७ रमौली बांगेटोल...
३ चैत, हेटौंडा। मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।गाउँपालिका वडा नम्बर ४...
१३ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स...