खेलकुद

महिला ओलम्पिक छनौटका लागि इण्डोनेसियासंग नेपाल भिड्दै

Photo-1554793629.jpg

२६ चैत, काठमाडौं । म्यानमारमा जारी महिला ओलम्पिक फुटबलको दोस्रो चरणको छनोट अर्न्तगत समुहचरणको अन्तिम खेलमा नेपालले आज ईण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । 
दुबै टोली इण्डोनेसिया र नेपाल यसअघिका दुवै खेलमा भारत र आयोजक म्यानमारसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकाले आज सान्त्वना जितको खोजीमा मैदान उत्रनेछन् । फिफा बरियतामा नेपालभन्दा १७ स्थान माथि रहेको ईण्डोनेसिया नेपालका लागि नौलो प्रतिद्वन्द्वी हो ।  म्यानमारको बाथु स्टेडियममा नेपाली समयानुसार दिउँसो पौने ३ बजे दुई टोलीबीच प्रतिस्पर्धा सुरु हुनेछ ।  
नेपाल आयोजक म्यानमार र भारतलाई समान ३–१ ले नतिजा सुम्पिएको थियो भने ईण्डिोनेसिया भारतसँग २–० तथा म्यानमारसँग ६–० को फराकिलो अन्तरले पराजित भएको थियो ।   पौने ३ बजे नै आयोजक म्यानमार र भारतपनि आमने सामने हुनेछन् । सो खेलले समुह एबाट तेस्रो चरण पुग्ने टोलीको टुंगो लाग्नेछ । 
समान ६ अंक भएपनि म्यानमार गोल अन्तरमा शीर्ष स्थामा रहेकाले बराबरीले मात्र पनि आयोजकलाई अघिल्लो चरण प्रवेश गर्न पर्याप्त हुनेछ । भारतलाई भने स्पष्ट जितको आवश्यकता छ ।
साभार : कान्तिपुर


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
कांग्रेस मकवानपुर खेलकुद विभागमा पद बाँडफाँड
khelkudh-1555863825.jpg

८ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको खेलकुद विभागमा पद बाँडफाँड भएको छ । विभाग संयोजक सुनिल दाहालको...

फेकोफन मकवानपुरद्वारा डिएफओको स्वागत
Swagat-1555862302.jpg

८ बैशाख, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ मकवानपुरले डिभिजन वन कार्यालय, मकवानपुरमा भर्खरै...

श्रीलंकामा विस्फोटमा परी १८५ को मृत्यु 
adaa-1555852164.jpg

८ वैशाख, हेटौँडा । श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको श्रृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको...

हेटौँडामा प्रि बजेटबारे छलफल
IMG_6865-1555840967.JPG

  ८बैशाख, हेटौँडा । हेटौँडामा आईतबार प्रि बजेटबारे छलफल गरिएको छ । संघीय संसदको अर्थ समितिको आयोजनामा भएको...

विप्लव माओवादी त्यागी राप्रपामा प्रवेश
57558592_668588046916463_-1555839524.jpg

 ८बैशाख, हेटौँडा । विप्लव नेतृत्वको नेकपामा सक्रिय भएको भन्दै प्रहरीले पक्राउ गरेर छाडेको भोलि पल्टै अर्थात आज...

अस्पताल भित्रै नर्सको शव झुण्डिएको अवस्थामा फेला
pk-logo-1555836391.png

८बैशाख, जनकपुर। धनुषामा एक नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको छ । जनकपुरमा रहेको जानकी हेल्थ केयर एण्ड...

 धादिङमा बस दुर्घटना ३को मृत्यु २५ घाइते
Accident-1499161093-1555833087.jpg

८ बैशाख, धादिङ। धादिङमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन ।  धादिङको पृथ्वी...

रातोमाटेबाट समात्यो प्रहरीले पप्पुलाई
Gaja-1555819507.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेबाट ८ किलो लागुऔषधगाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

४ पत्ता नाईट्रोभेटसहित युवक पक्राउ
Gaja-Photo2-1555817659.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेस्थित राजमार्गबाट मकवानपुर प्रहरीले लागुऔषध ४ पत्ता नाईट्रोभेटसहित एक...

थप समाचार