Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

महिला जागरणको सभा सम्पन्न

Mahila-1503198736.jpg

४ भदौं, हेटौँडा । मकवानपुरगढी–३, मक्रान्चुलीमा रहेको महिला जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 
साधारण सभामा संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले संस्थागत प्रतिवेदन, सचिव गौरी सुवेदीले प्रगति प्रतिवेदन र कोषाभ्यक्ष शर्मिलाकुमारी घिमिरेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । भेलामा उत्कृष्ठ ऋणीमा विष्णुकुमारी सुवेदी,अनिता गलाम्चे, देवकी घिमिरे, बालबचतमा आशा दाहाल र एलिसा भ्लोन, खुत्रुके बचतमा विन्दुमाया लोप्चन, उत्कृष्ठ समूहमा विहानी महिला समूह, सूर्य महिला समूह(क) सरस्वती महिला समूह र फिल्ड व्यवस्थापनमा चन्द्रावती रेग्मीलाई पुरस्कृत गरिएको थियो । 
भेलामा मकवानपुरगढी गाउँ पालिकाका अध्यक्ष विदुर हुमागाई,उपाध्यक्ष हर्कमाया रुम्वा,२ नं.वडाध्यक्ष बखानसिह पाख्रिन, ३ का भागवत घिमिरे,४ का रामप्रसाद तिमल्सिना र वडा सदस्यहरुलाई समेत सम्मानित गरिएको थियो ।  मकवानपुरगढी गाउँ पालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यता एवम संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा साधारण सभा भएको थियो । अघिल्लो आवमा ५ करोड २१ लाखको कारोवार गर्न सफल भएको सहकारीले चालु आवमा करीव ६ करोड ५० लाखको कारोवार गर्ने लक्ष्य राखेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

थप समाचार