कला/साहित्य

महोत्सवमा बद्री पंगेनी र हेमन्त शर्माले नचाउने

Hemanta-Badri-1514274630.jpg

११ पुस, हेटौँडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान र औद्योगीक शान्ति नेपाल संस्थाको आयोजनामा पुस ७ गतेबाट शुरु भएको हेटौडा–१० स्थित भुटनदेबी पार्कमा शुरु भएको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव आज पनि जारी छ । 
आज लोकगायक बद्री पंगेनी, गायक हेमन्त शर्मा, रमेशराज भट्टराई, गायिका रिता केसी साथमा स्थानीय कलाकारहरुको प्रस्तुति रहने प्रतिष्ठानका महासचिव सविन न्यौपानेले बताए । पुस १८ गतेसम्म संचालन महोत्सवमा खाना, खेलकुद सामाग्री, कपडा, दैनिक उपभोक्ता सामग्री, सूचना प्रविधि, इलेक्ट्रिकल एवं इलेक्ट्रनिक्स, खेलौडा लगायतका ३ सय १४ वटा स्टल रहेका छन् । 
मेला अवधिमा फेसन सो र एकल गायन प्रतियोगिताका साथै अञ्चलस्तरीय कराँते प्रतियोगिता, उसुको प्रर्दशन, कव्वडी र बक्सिङ लगायतका खेलकुद गतिविधि हुने जनाईएको छ ।


Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
समस्या समाधान गर्न संघको आग्रह
nirman1-1516635601.jpg

८ माघ, हेटौँडा । आफ्ना सदस्यहरुको काममा अवरोध भएको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले समस्या समाधानका लागि...

मउवा संघद्वारा डा. उपाध्यायको सम्मान
MCCCC-1516635139.JPG

८ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद...

हेटौंडालाई स्थायी मुकाम बन्न कसैले रोक्न सक्दैनः बानियाँ
Indra-dai-1516633031.jpg

८ माघ, हेटौँडा । पूर्व गृहराज्य मन्त्री एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौंडा ३ नम्बर प्रदेशको...

राजदेवीमा ३९ लाख रकम संकलन
Rajdevi.-1516626582.jpg

८ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन...

फागुन १ बाट फुटपाट व्यवस्थित गरिने
Mcci-Photo-1516626392.jpg

८ माघ, हेटौँडा । फागुन १ गतेबाट हेटौँडामा फुटपाथ व्यवसायलाई व्यवस्थित गरिने भएको छ ।  मकवानपुर उद्योग वाणिज्य...

सल्यानमा  बस दुर्घटना हुदा २ को मुत्यु
Accident-1499161093-1516620447.jpg

 ८ माघ, सल्यान । सोमबार सल्यानमा  बस दुर्घटना हुदा २ जनाको ज्यान भएको छ । रुकुमबाट दाङ जाँदै गरेको ना ५ ख ५३१...

 श्रीपञ्चमीमा मोडर्नको  विविध कार्यक्रम
27144877_2036214106657220-1516619267.jpg

८ माघ, हेटौँडा । हेटौँडा ९ पशुपतिनगरमा रहेको हेटौँडा मोडर्न ईङ्लिस बोडिङ् स्कुलले श्रीपञ्चमी को   अवसरमा विविध...

आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरीदैँ
saraswati-1516586454.jpg

८ माघ, हेटौँडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको...

एन्फाले भन्यो – मकवानपुरको चुनाव मान्यता प्राप्त छैन
ANFA-1516585979.jpg

८ माघ, हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुर जिल्ला फुटबल संघको गत ५ गते भएको साधारणसभा एवम् निर्वाचन...

थप समाचार