Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

माअोवादी केन्द्रको हर्नामाडिमा वडा भेला

Flag_of_the_Communist_Par-1490369000.png

११ चैत, हेटौंडा । नेकपा माओवादी केन्द्र हेटौंडा–१८ हर्नामाडी गुम्वाडाँडामा शुक्रबार वडा भेला सम्पन्न भएको छ ।

हर्नामाडी संयुक्त वडा इन्चार्ज राजु तिमल्सिनाको अध्यक्षतामा भएको भेलामा पार्टी पोलिट्व्यूरो सदस्य तथा जिल्ला संयोजक प्रेमबहादुर पुलामी ‘छिन्तु’ को प्रमुख आतिथ्यता रहेको थियो । शुक्रबार भएको भेलाले अध्यक्षमा पुनः तिमल्सिनाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी चयन भएको छ । जसको उपाध्यक्ष भोला थापा, रिता निरौला सचिव रामकृष्ण बानियाँ सहसचिव जनार्दन कुइकेल कोषाध्यक्ष मञ्जु पण्डित रहेको पार्टी प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ ले जानकारी दिए ।

अरुण खतिवडा संयोजक रहने गरी ७ सदस्यीय वडा सल्लाहकार समिति चयन भएको  छ ।  कार्यक्रममा
राप्रपाका सिताराम भण्डारी, काँग्रेसका सिता थिङ, इन्दीरा स्याङतान पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेको पुलामीले जानकारी दिए ।

त्यसैगरी सुशीला रुम्वा संयोजक रहने गरी १७ सदस्यीय अखिल क्रान्तिकारी महिला संघको वडा कमिटी गठन गरीएको छ भने रामशरण विक संयोजक रहने गरी १३ सदस्यीय नेपाल दलित मुक्ति मोर्चा वडा कमिटी चयन भएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका इन्चार्ज बलराम बल, केन्द्रीय आयोजक समिति सदस्य ललित घलान, विवेक राइ, जंगबहादुर विक, नेता कमलचन्द्र सुमन, वाइसियल जिल्ला प्रथम उपाध्यक्ष शंकर राउत, प्रध्यापक संघका अध्यक्ष ऋषिराम पोखरेललगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

थप समाचार