५ फागुन, हेटौडा । नेकपा (माओवादी केन्द्र) मकवानपुर हेटौडा उपमहानगरपालिकाको दोस्रो नगर सम्मेलन आज सम्पन्न भएको छ ।
नेकपा (माओवादी केन्द्र) नगर इन्चार्ज बलराम बलको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवम् प्रदेस सभा सदस्य कुमारी मोक्तान प्रमुख अतिथि रहेका थिए । कम्युनिष्टहरुको विचार र व्यवहारमा एकरुपता हुनुपर्ने भन्दै उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले वाम एकताले थप उर्जा मिलेको बताए । संविधानलाई अक्षरश पालना गर्न नेतृत्वलाई खबरदारी गर्नुपर्ने नागरिकको जिम्मेवारी रहेको समेत कार्यक्रममा बताइएको थियो ।
कार्यक्रममा माओवादी केन्द्र मकवानपुरका संयोजक तथा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, प्रदेश सभा सदस्य ओम घलान, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कौशल पाण्डे, ऋषिराम पोख्रेल, पार्टीका संचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) लगायतका कार्यक्रममा आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमति गाउँपालिका अध्यक्ष सर्केस घलान, थाहा नगरपालिका प्रमुख लवशेर विष्ट, नेता विष्णु विष्ट, भिम पाख्रिन, लक्ष्मी पाख्रिन लगायतकाले मन्तव्य राखेका थिए ।
नगर सम्मेलनले ५३ जनालाई चयन गरेको छ । कार्यविधि अनुसार नगरको नेतृत्व ५३ जनाबाटै छानिने नेता प्रकाश पाण्डेले जानकारी दिए ।
५ बैशाख, हेटौंडा । साहित्यकार पारिजातको स्मृतिमा स्थापित पारिजात स्मृति साहित्य सम्मान २०८० साहित्यकार एवम्...
५ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार...
५ वैशाख, हेटौंडा । नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले पर्सा राष्ट्रिय...
५ बैशाख, काठमाडौं । गण्डकी प्रदेश संसदको विशेष अधिवेशन आह्वानप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। बुधबार...
५ बैशाख, काठमाडौं । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा...
५ बैशाख, हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’...
५ बैशाख, हेटौंडा । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी...
५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२३ चैत, हेटौंडा । नेपाल तरुणदल हेटौडा-६ नम्बर वडा ईकाई समितिले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको खुला दौड...
२२ चैत, हेटौंडा। हेटौंडा सिमेन्टका अध्यक्ष गणेश प्रसाद भेटवालको निधन भएको छ। हेटौंडा ५ निवासी भेटवाल पेट...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२४ चैत ,हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा शनिबार ११ घण्टा विद्युत आपूर्ति अवरुद्ध...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
२७ चैत, हेटौंडा । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड आजबाट...