Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मागी खाने नभई गरिखाने शिक्षा प्रदान गरीनुपर्छः उपप्रधान मन्त्री श्रेष्ठ

21769338_1407991295952843-1505664568.jpg

फोटोः सुनिल शिवाकोटी /प्रस्ट खबर

१ असोज, हेटौडा । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले नेपाली काग्रेसको नेतृत्वमा बनेको सरकारको मुख्य लक्ष्य संविधान कार्यन्वयन गराउनु रहेको बताएका छन ।

आधुनिक राष्ट्रिय माध्यामिक बिद्यालयको स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यसो बताएका हुन । मन्त्री श्रेष्ठले शिक्षा नीतिलाई परिवर्तन गरी  मागी खाने नभई गरिखाने शिक्षा प्रदान गर्ने तर्फ लाग्नु पर्ने बताए । शिक्षाक्षेत्रमा थुपै चुनौती रहेको बताउदै उनले  अस्थायी शिक्षकहरुको र्ममलाई संम्बोधन गर्न ९ औ सम्सोधन संसदमा पेश गरेको बताए ।उनले कक्षा १० देखि १२ सम्मको बिद्यार्थीलाई सिकाई उपलब्धी मार्फत नयाँ किसिमको प्राविधिक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।

आधुनिक राष्ट्रिय माध्यामिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर बिकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काग्रेस केन्द्रिय सदस्य तथा संसद महालक्ष्मी डिना उपाध्याय काग्रेस मकवानपुर सभापर्ती एंव संसद इन्द्रबहादुर बानिँया ,एमाले साँसद अनन्त पौडेल,एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरन बहादुर जोशी बिद्यालयका प्रधानाध्यापक ऋषिराम उपाध्याय पोखरेलले लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम मार्फत बिद्यालयको स्थापनाकाल देखि बिद्यालयको शिक्षा सुधारमा योगदान सहयोग पु¥याउने पुर्व प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका पुर्वअध्यक्ष, पत्रकार ,कर्मचारीहरुलाई सम्मान गरिएको थियो । 
 

21706273_1407991392619500-1505664568.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार