समाज

मासु र टिभी चोर्ने पक्राउ

58a4982b91e90.image-1531241356.jpg

गुगल फोटो

२६ असार, हेटौडा । मकवानपुर प्रहरीले मासु र टिभी चोर्ने १ जनालाई पक्राउ गरेको छ । प्रहरीले  हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ मा मुन्ना अन्सारीको समिर मिट सपबाट मासु तथा टिभी चोर्नेलाई १ जनालाई  पक्राउ गरेको हो  ।

पक्राउ  पर्नेमा हेटौँडा ५ का २५ वर्षीय आकाश महतको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ  । प्रहरील  उनलाई हेटौँडा ४ बाट  बोरामा पोको पारेको अवस्थामा १ थान टिभी,१० किलो  खसीको तयारी मासु र २ किलो कुखुराको मासु सहित  नियन्त्रणमा लिइएको हो । 

उनलाई  मकवानपुर जिल्ला अदालतबाट चोरी मुद्धामा म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । । 


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
तामाङ चलचित्र ‘रुङ्सी टिला’ को हेटौँडाबाट प्रदर्शन थालिने
Rungsi-1-1542546943.jpg

२ मंसिर, हेटौँडा । ह्याङ्ला मकवानपुर फिल्म प्रा.लि.को निर्माणमा बनेको तामाङ कथानक चलचित्र ‘रुङ्सी टिला’ (पर्खी...

सामरी खोलाको बगरमा रिभर साईड क्रिकेट फेस्टीबल हुने 
46470443_268302457162507_-1542545841.jpg

२ मंसिर, हेटोँडा । हेटौँडामा रिभर साईड क्रिकेट फेस्टीबल २०७५ हुने भएको छ ।  मकवानपुर क्रिकेट संघको आयोजनामा...

राजधानी सार्न खोजिए कडा संघर्ष थालिनेः मकवानपुर कांग्रेस
Nepali-Congress-1542545537.jpg

२ मंसिर, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्यसमितिको आईतबार बसेको बैठकले ३ नम्बर प्रदेशको राजधानी...

शहीद स्मारक ए डिभिजन लिगः थ्रीस्टारको जित, पुलिस र मच्छिन्द्र बराबरी 
A-division_BWmphyP5mE-1542543847.jpg

२ मंसिर, हेटौँडा । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा थ्रीस्टार क्लबले आइतबारको...

पोखरा क्याम्पसको टोली रानी वनमा
Photo1-1542540698.jpg

२ मंसिर, हेटौँडा । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको टोलीले हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन...

नगरपालिकाको गाडिमा आगजनी, जलेर नष्ट
Aagjani-1542533460.jpg

२ मंसिर, कालिकोट । कालिकोटको चन्दननाथ नगरपालिकाको गाडीमा आइतबार विहान आगजनी भएको छ । नगरपालिकामा राखेको क १ झ...

ट्रक पल्टिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
Accident-Hetauda-1542532716.jpg

२ मंसिर, हेटौँडा । हेटौँडा–९ पशुपतिनगर गुम्बाचोकमा ट्रक पल्टिदा  पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।...

ट्रक पल्टिँदा थिचेर हेटौंडामा २ जनाको मृत्यु
Thumbnails2_46403312_2707-1542527631.jpg

२ मङ्सिर, हेटौंडा । पुर्बपश्चिम राजमार्ग अन्तरगत हेटौँडा  ९ गुम्बा चोकमा आज मध्यान्ह अनियन्त्रित भई ट्रक...

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित
Nepali-Congress-1542465079.jpg

१ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थानीय भएको छ । बैठक आइतबार २ बजेसमको लागि स्थगित...

थप समाचार