Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

मिस नगर सानु मा भीमफेदी गाईज (भिडियोसहित)

Music-Video-song-Release-1535726786.JPG

१५ भदौ, हेटौँडा । मकवानपुरे युवा गायक आशिष अस्लामी मगरको नयाँ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘मिस नगर सानु’ बोलको पप गितको भिडियो भीमफेदी गाईजले निर्माण गरेको हो ।
हेटौंडामा एक कार्यक्रमबिच गितको भिडियो भीमफेदी गाईज युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो । ‘मिस नगर सानु’ गितको म्यूजिक भिडियो उत्कृष्ट बनेको बताउँदै भीमफेदी गाईजका निर्देशक निर्मल लामाले गितमार्फत् धेरै अपेक्षा राखेको बताए । कार्यक्रममा गायक आशिष अस्लामी मगरले गित(संगितको विकासका लागि आफ्नो गित हेरेर र सुनेर सहयोग गर्न आग्रह गरे । कार्यक्रममा भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, संगीतकार ज्ञानु थापा तथा भीमफेदी गाईजका टिमको सहभागिता रहेको थियो ।
भीमफेदी गाईजकै टिम र एलिना रानाले अभिनय गरेको ‘मिस नगर सानु’ गितको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् । चर्चित ‘घण्टी बज्यो’ गितका लेखक दिनेश सुवेदीले लेखेको गितमा बाबुल गिरीले संगित भरेका छन् । मकवानपुरको भीमफेदीका पाण्डव पोखरी, सिद्ध पोखरी, धोर्सिङ, देउराली फापरबारी लगायतको रमणीय स्थानमा छायांकन भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार