Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

मुम्वईमा प्लेअफ खेल हुँदा सन्दिप स्वदेश फर्कदै

Sandip-1526964115.jpg

८ जेठ, हेटौँडा । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको प्लेअफ खेलहरु मंगलबारबाट शुरु हुने भएका छन् । लिग चरणमा शीर्ष दुई स्थानका सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच पहिलो क्वालिफायर खेल हुने भएको हो ।

खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे मुम्बईमा हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्दा पराजित हुने टोलीले क्वालिफायर खेल खेल्न पाउनेछ । लिग चरणमा तेस्रो कोलकाता नाइट राइडर्स र चौथो राजस्थान रोयल्सले बुधबार प्लेअफ अन्तरगत ईलिमिनेटर खेल खेल्ने छन् । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेताले मंगलबारको पराजित टोलीसंग खेल्नेछ । क्वालिफायर खेलको विजेता र मंगलबारको विजेताबीच फाइनल प्रतिष्पर्धा हुनेछ ।

यता, आईपीएलमा उच्च स्तरको प्रदर्शनपछि नेपाली लेग स्पिनर सन्दीप लामीछाने मंगलबार स्वदेश फर्किदै छन् । उनी अपरान्ह सवा ४ बजे नयाँ दिल्लीबाट काठमाडौं आइपुग्ने जनाईएको छ । उनको स्वागतका लागि क्यान पदाधिकारीसहित खेलप्रेमी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुग्ने भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

थप समाचार