राजनीति

मूख्यमन्त्री नआएपछि बैठक १५ मिनेट ढिलो

DM-Sir-1523522496.jpg

File Photo

२९ चैत, हेटौँडा । सधै समयमै बस्दै आएको ३ नम्बर प्रदेशसभा बैठक विहिबार मूख्यमन्त्री डोरमणी पौडेल नआएपछि १५ मिनेट ढिलो शुरु भयो । 
पौडेल नआएकाले प्रदेशसभा बैठक उनलाई कुरेर बस्यो र निर्धारित समय दिउँसो १ बजे भन्दा १५ मिनेट ढिलो पौडेल आएपछि प्रदेशसभा बैठक शुरु भयो । ३ वटा विधेयक प्रस्तुतकर्ता पौडेल नै ढिलो आउँदा सबै प्रदेशसभा सदस्यहरुले उनलाई कुर्नु परेको थियो । विधेयक प्रस्तुतकर्ताले नै ढिलो गर्नु उपयुक्त नहुने एक प्रदेशसभा सदस्यले प्रतिक्रिया दिए । उनले मूख्यमन्त्री आफ्नो मूल जिम्मेवारीतर्फ ध्यान बढि दिनुपर्ने सुझाव दिए । 
प्रदेशसभा बैठक करिव १५ मिनेट चलेको थियो । बैठकमा पौडेलले आफुले यसअघि प्रस्तुत गरेको विधेयक विषयगत समितिमा छलफलका लागि प्रस्ताव गरेका थिए । यस्तै, आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले एउटा विधेयक विषयगत समितिमा लैजान प्रस्ताव गरेका थिए । ४ वटै विधेयक छलफलका लागि प्रदेश मामिला समितिमा लैजाने निर्णय प्रदेश सभाले गरेको छ ।
र यो पनि पढ्नुस् 

संशोधन परेपछि विधेयक समितिमा पठाईयो


Tech1-1498491689.jpg
60cc-Hetauda1-1524809199.Jpg
Health-Adv2-1529145952.jpg
मकवानपुर प्रहरीको नगर भित्र ट्राफिक ब्यवस्थापनमा चासो, एकै दिन ४० सवारीलाई कारवाही
FB_IMG_1532358985829-1-1532359159.jpg

७ साउन,हेटौडा । हेटौडा नगर र बजार क्षेत्रमा संचालनमा रहेका अटो तथा ई-रिक्साबाट ट्राफीक ब्यवस्थापनमा समस्या...

आन्दोलनका कारण मूख्यमन्त्री पौडेल काभ्रेमा रोकिए
Dormani-Paudel-1511537003-1532345583.jpg

७ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेल आन्दोलनका कारण काभ्रेको काभ्रेमा रोकिएका छन् ।...

मकवानपुरमा यातायात संस्थासंग रकम लिन ३५ दिनको म्याद
CDO-Office-1532342925.jpg

७ साउन, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले यातायात क्षेत्रसंग संघ, संस्था र समितिसंग भुक्तानी लिन...

विपि स्मृति दिवसमा वडा कार्यालय उद्घाटन र बृक्षरोपण
2-1532341709.jpg

७ साउन, हेटौँडा । युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक विपि कोईरालाको ३६ औं स्मृति दिवसको...

रानी वनद्वारा शान्तिपार्कमा गोलघर निर्माण
Golghar-1532341365.jpg

७ साउन, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको गोलघरको सोमबार एक...

तरुण दल मकवानपुरद्वारा हेटौँडामा प्रर्दशन
Tarun0-1532270278.jpg

६ साउन, हेटौँडा । सरकारले शान्तिपूर्ण प्रर्दशनमा दमन गरेको भन्दै नेपाल तरुण दल जिल्ला कार्यसमिति मकवानपुरले...

डा. गोविन्द केसीको समर्थनमा हेटौँडामा प्रदर्शन
1-1532262839.jpg

६ साउन, हेटौँडा । मकवानपुर जागरण अभियानले २३ दिनदेखी अनशनरत डा. गोबिन्द केशीको माग सम्बोधन र जीवनरक्षको माग गर्दे...

कता हराए डा. केसीका मकवानपुरे समर्थक
G1-1532240878.jpg

६ साउन, हेटौँडा । विगतका अधिकांश आन्दोलनमा हेटौँडामा प्लेकार्डसहित आन्दोलन गर्ने डा. गोविन्द केसीका मकवानपुरे...

कांग्रेस मकवानपुरद्वारा रुद्रेश्वर मन्दिरमा बृक्षरोपण
2-1532238917.jpg

६ साउन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले युगनायक तथा राष्ट्रिय एकता र मेलमिलाप नीतिका प्रणेता जननायक विपि...

थप समाचार