Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मूख्यमन्त्री पौडेलको मोतिविन्दुको शल्यक्रिया

दौत्य सम्बन्धको बार्षिकोत्सवमा २ सयजनाको शल्यक्रिया

Eye-Hospital-1552835631.jpg

शल्यक्रियापछि सामुहिक तस्विर खिचाउँदै ।

३ चैत, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको आँखाको शल्यक्रिया हेटौडा सामुदायिक आँखा अस्पतालमा भएको छ । तिलगंगा आँखा प्रतिष्ठानका मेडिकल डाईरेक्टर डा. सन्दुक रुईतले पौडेलको शल्यक्रिया गरेका हुन् । पौडेलको देब्रे आँखामा मोतिबिन्दुको समस्या केहि समय अगाडी देखिएको थियो । मधुमेहको कारणले शल्यक्रिया गर्न केहि समय पखर्न परे पनि हाल मधुमेह समान्य रहेकोले शल्यक्रिया गरिएको हो । 
यस्तै, नेपाल र थाईल्याण्ड विचको दैत्य सम्बन्ध स्थापना भएको ६० औं वार्षिकोत्सवको उपलक्ष्यमा थाई राजदुतावास र  थाई टेम्पल लुम्बिनीको आयोजनामा हेटौडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा हेटौडा सामुदायिक आँखा अस्पतालमा निशुल्क मोतिविन्दुको शल्यक्रिया आयोजना गरिएको छ । 
मकवानपुरको काँकडा, कोगटे, हटिया, बाराको अमलेखगंज, पर्साको मिर्जापुर र सर्लाहीको गरी २ सय जना मोतिविन्दुका विरामीहरुको निशुल्क शल्यक्रिया गरिएको थियो । थाई राजदुत भाकवत तान्सकुलले तिलगंगा आँखा प्रतिष्ठान र थाई राजदुतावासले विगत लामो समय देखि आँखा स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आईरहेको र यस पटक हामीले हेटौडा रोजेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सभा सचिवालयको संचारकर्मीसंग अन्तरक्रिया
Screenshot_20240329_17300-1711712864.jpg

१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...

हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

थप समाचार