Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मृगौला रोगबाट पीडित वाईवालाई सहयोगको आग्रह 

49897856_2242789592675842-1546957493.jpg

 २४ पुस, हेटौँडा । मकवानपुर मनहरी गाउँपालिका वडा नंबर ३ का हाडिखोला डोटे निवासी २६ वर्षीय विरबहादुर वाईवाले आफ्नो जिवन रक्षाको लागि सबै संग सहयोगको आग्रह गरेका छन । 
२६ वर्षीय मृगौला फेल भई उपचार गराई रहेका विरबहादुर वाईवाको परिवारजनले मंगलबार  न्युज क्लब नेपाल हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि सबैलाई आर्थिक सहयोग गरि वाईवाको जिवन रक्षाको  लागि आग्रह गरेका हुन् । पत्रकार सम्मेलनमा  बोल्दै वाईवाका बुबा आशाकाजी वाईबाले  आर्थीक अवस्था कमजोर रहेकोले छोराको उपचार गराउन नसकेको भन्दै सबैसंग सहयोगको आग्रह गरेको बताए । उनले छोराको उपचारको लागि हालसम्म ९ लाख सकिएको अब आफुसंग भएको सबै सकिएकोले उपचार गर्न नसक्ने भन्दै सहयोग गर्न सबैलाई अनुरोध गरे । वाईवालाई सहयोग गर्न चाहानेहरुले आशाकाजी वाईवाको नाममा रहेको नेपाल एसविआई बैंकको खाता नम्बर २००१५२४०७०२१९६ मा सहयोग गर्न अनरोध गरेका छन । 
पत्रकार सम्मेलनमा बोल्दै पुर्व सांसद राजाराम स्याङ्तानले मानविय भावनाले सबै क्षेत्रबाट सहयोग भए वाईवाको ज्यान बचाउन सकिने भन्दै देश विदेशमा रहेका सबै नेपालिले सहयोग गरिदिन अनुरोध गरेका छन । त्यसैगरी मृगौला पिडित वाईवाले आफुले विगत १ बर्ष देखि हेटौँडा ११ मा रहेको चुरे हिल अस्पतालमा  डायलासिस  गर्दै आएको  बताए । उनले हप्तामा २ पटक डायलासिस  गनु पर्ने भएकाले भएको पैसा सबै सकिएको भन्दै मृत्युको प्रतिक्षा गर्नुको विकल्प नभएकोले उपचारको लागि आर्थिक सहयोगको लागि आग्रह गरेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार