Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

मेयर महतद्वारा होटल उद्घाटन

Hotel-Prakash-1501059152.jpg

१० साउन, हेटौंडा । हेटौंडा-१० टिसिएन रोडमा संचालनमा आएको सुविधा सम्पन्न होटलको हेटौँडाका मेयर हरिबहादुर महतले बुधबार उद्घाटन गरेका छन् । 
तीन तारे होटलको अवधारणासहित संचालनमा आएको 'होटल प्रकाश' को मेयर महतले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै महतले हेटौँडालाई समृद्ध र ठूलो शहरको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सबै मिलेर अघि बढ्न सके हेटौँडाको विकास सम्भव रहेको भन्दै साझेदारीका लागि आव्हान गरे ।
३५ करोड रूपैयाँको लागनी रहेको होटल ३ कठ्ठा क्षेत्रफलमा बनेको ५ तल्ले होटलमा अहिले २७ कोठा छन् । कोठाको संख्या बढाएर ६० पुर्याउने लक्ष्य रहेको प्रवन्धक राजेन्द्रप्रसाद श्रेष्ठले बताए । उनका अनुसार होटलमा एउटा बार र एउटा फाष्ट फुड रेष्टुरेन्ट छ । होटलमा तालिम, भेला, अन्तरक्रिया लगायतका कार्यक्रम गर्नका लागि १२० सिट क्षमताको एउटा र २५ सिट क्षमताको एउटा हल रहेको छ । होटलमा स्विमिङ पुल समेत रहने जनाइएको छ ।
होटलका संचालक रवि गुप्ताले आफुहरु यसअघि यातायात क्षेत्रमा सक्रिय रहेको बताउँदै पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि होटलमा लगानी गरेको बताए । पूर्व-पश्चिम राजमार्गमा पर्ने हेटौंडामा पर्यटकको बसाई आरामदायी बनाउन होटलले सहयोग गर्ने उनको भनाई छ ।

Hotel-Prakash1-1501059153.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउँने तयारी
Mantriparishad-Baithak-1713789651.jpg

१० बैशाख, हेटौंडा । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय...

थप समाचार